पथरी (मोरङ) । विराटनगर उपमहानगरपालिकाका क्रियाशील आठ वटा राजनीतिक दलका नगर सभापतिले घरजग्गा करको दस्तुर वृद्धि दलको सहमतिमै गरिएको भन्ने उपमहानगरपालिका कार्यालयको आरोपको खण्डन गरेका छन् । विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख पार्टीका नगर सभापतिले […]
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सबै सरकारी स्वास्थ्य संस्थामा आफ्नै फार्मेसी खोल्न र चिकित्सक नपुगेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पु¥याउने विषयमा काम गर्न दुई समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मीको संयोजकत्वमा […]
काठमाडौँ । राप्रपा नेपालले आउँदो कात्तिक २७ देखि २९ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सनातन धर्मसभा गर्ने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको संयोजकत्वमा गठित धर्मसभा आयोजक समितिमा पार्टी केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समितिका सदस्य, अञ्चल संयोजक, […]
काठमाडौं। सभामुख ओनसरी घर्तीले यथाशिघ्र संविधान कार्यान्वयनका लागि व्यवस्थापिका संसद सक्रिय रहेको बताएकी छिन् । काठमाडौंमा गरिएको एक कार्यक्रममा सभामुख घर्तीले संविधानमा रहेको असमझदारीलाई जतिसक्दो छिटो टुङ्गाउन दलहरुलाई आग्रह गरिन् । समग्र मुलुकको कार्ययोजना पूरा गर्न […]
काठमाडौ । काँग्रेस जिल्ला सभापतिहरुले स्थानीय निकाय पुनरसंरचना गर्नकालागि बनेको आयोगले प्रस्ताव गरेको संख्याले जनताले सुविधा नपाउने भन्दै संख्या बढाउन माग गर्ने भएका छन् । आजदेखि काठमाण्डौमा शुरु भएको जिल्ला सभापतिको भेलामा सभापतिहरुले गाउँपालिका, नगरपालिका […]
काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजानिक बिदा दिन माग गर्नुभयो । उहाँहरुले बझाङ, चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो । यसैगरी बाँकेका १२ गाविस […]
बिर्तामोड । झापाका महिला नेतृहरुले स्थानीय तहको पुनर्संरचना गर्दा राज्यका सबै तहमा महिलाको सहज पहुाच पुग्न सक्ने र महिलालाई समान अधिकार दिनेगरी गरिनुपर्ने सुझाव दिएका छन् । संवाद समूहको सचिवालय झापाको संयोजनमा शनिबार बिर्तामोडमा भएको […]
बिर्तामोड । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा झापाका सन्तोष उप्रेती निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनबाट ९६ मतसहित उनी प्रदेश नम्बर १ बाट खुल्ला सदस्यमा निर्वाचित भएका हुन् । त्यसैगरी मधेशी कोटाबाट […]
काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ। भारतीय प्रधानमन्त्री मोदीसँग शनिवार बिहान उपप्रधान तथा गृहमन्त्री निधिले भेटवार्ता गरेका हुन्। विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भारतीय प्रधानमन्त्री मोदीसँग गृहमन्त्री […]
काठमाडौँ । चीनका राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री ली खछयाङले शीघ्र नेपालको भ्रमण गर्नु हुनेभएको छ । छिमेकी मित्रराष्ट्र चीनका यी दुई अति विशिष्ट व्यक्तित्वबाट निकट भविष्यमा हुन लागेको नेपाल भ्रमणलाई नेपालले उच्च प्राथमिकतामा […]