Aamsanchar

राजनीति

पाँचथर । नेपाली काँग्रेसका नेता डा रामशरण महतले गरिब विपन्न जनताको जीवनस्तर उकास्न र मुलकको विकास तथा समृद्धि गर्न स्थानीय तहमा पनि काँग्रेस नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ । पाँचथर र इलामको सिमानास्थित राँके बजारमा […]

शनिवार, असार ३, २०७४

(मोहम्मद सदरुल) भद्रपुर। आसन्न स्थानीय तहको निर्वाचन सम्पन्न हुन एघार दिन मात्र बाँकी रहेको अवस्थामा झापाका सबै भन्दा पुरानो सहर भद्रपुर नगरपालिकामा मतदाता र उम्मेदवारबीच तीव्रगतिमा भेटघाट एवम् छलफल भइरहेको छ । राजनीतिक दलका उम्मेदवारले […]

शनिवार, असार ३, २०७४

‘प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनताद्वारा गरिने शासन पद्धति हो’ भन्ने अब्राहम् लिंकनको मननीय भनाइ अनि वीपी कोइरालाको विचार र आफ्नै पिता जय कृष्णको संघर्ष र व्यवहारबाट प्रेरित भई सानै उमेरबाट राजनीतिमा सक्रिय व्यक्तित्व हुन्– […]

शनिवार, असार ३, २०७४

कञ्चना ढकाल सिटौला बिर्तामोडकी सशक्त महिला नेतृ । बिर्तामोड ५ निवासी कञ्चना आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट महिला वडा सदस्यको उम्मेदवार बनेकी छिन् । बिर्तामोड– ५ बाट उनी महिला सदस्यको उम्मेदवार बनेकी […]

शुक्रवार, असार २, २०७४

भद्रपुर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नं २ को निर्वाचन मिति सारिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन, झापाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो […]

शुक्रवार, असार २, २०७४

झापा। सङ्घीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा विर्तामोड नगरपालिकाका प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ । सो पार्टीले आज विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नगरभित्र रहेका सडकको स्तरोन्नती गर्ने, मापदण्ड पूरा भएका सडकको […]

शुक्रवार, असार २, २०७४

विराटनगर। स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मोरङमा मतदाता शिक्षा कार्यक्रम थालिएको छ । मतदातालाई नाटकको माध्यमबाट मतदानको विधि सिकाउनुका साथै एफएम, पत्रपत्रिकाकाबाट प्रचार प्रसार र प्रत्येक वडामा मतदाता शिक्षिका कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल […]

शुक्रवार, असार २, २०७४

पाँचथर । सङ्घीय समाजवादी फोरम नेपालले पाँचथरका सातवटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ । पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी टुङ्ग्याएको हो, जसअनुसार फिदिम नगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती […]

शुक्रवार, असार २, २०७४

मोरङ । मोरङमा १४४ मतदान स्थललाई संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । त्योमध्ये ८१ मतदानस्थल सामान्य संवेदनशील छन् भने ६५ मतदानस्थल अतिसंवेदनशील छन् । मोरङमा ३०० मतदानस्थल छन् । जिल्ला प्रशासन कार्यालय मोरङका […]

शुक्रवार, असार २, २०७४

भद्रपुर, आसन्न स्थानीय तह निर्वाचनमा लक्षित गर्दै नेपाली कांग्रेस भद्रपुर निर्वाचन समितिले ६७ बुँदे प्रतिबद्धता पत्र विहीवार सार्वजनिक गरेको छ । कांग्रेसका मेयर पदका उम्मेदवार गणेश पोखरेलले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै ‘पूर्वको मुख्य व्यापारिक द्वार […]

शुक्रवार, असार २, २०७४