बिर्तामोड । अनारमनी र चारपानेका पूर्व जनप्रतिनिधि तथा बिर्तामोडका राजनीतिक दलका प्रमुखहरुले बिर्तामोड नगरपालिकालाई अब उपमहानगरपालिका बनाउनुपर्ने धारणा राखेका छन् । उनीहरुले आवश्यक पूर्वाधार पूरा गरी बिर्तामोडलाई उपमहानगरपालिका बनाएर विकासको गतिमा तीब्र रुपले अगाडि बढाउनुपर्ने […]
काठमाडौँ। सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन समय लाग्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो दलका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । नेकपा (माओवदी केन्द्र)को सचिवालय बैठकले मङ्गलबार […]
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिले आधा अपराधलाई संरक्षण दिँदै खुलासा गरेका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यमिक विद्यालयले महानगरीय प्रहरी परिसर भक्तपुरसँगको सहकार्यमा मंगलबार गरेको ‘विद्यार्थीसँग प्रहरी’ विषयक कार्यक्रममा […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मङ्गलबार हुन लागेको पार्टी एकीकरण राप्रपाले स्थगन गरेकोमा दुःख व्यक्त गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यहाँ आज बसेको आकस्मिक बैठकले तीनदिन अघिमात्र दुवै पार्टीका अध्यक्षले पार्टी […]
काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले राजीनामा दिनुभएको छ । प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष पुष्पकमल दाहाललाई पत्र पठाएर राजीनामा दिइएको उपाध्यक्ष डा खतिवडाले राससलाई जानकारी दिनुभयो । “प्रधानमन्त्रीको कार्यव्यस्तताले गर्दा उहाँलाई भेट्न सकिएन, […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा समितिले तयार गरेको प्रतिवेदन […]
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नेपालको संविधानमा रहेका कमजोरीलाई सच्याउने तथा मधेसी जनताको मागको सम्बोधन गरी संविधानमा संशोधन गरेर मधेसी मोर्चालाई पनि राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा उहाँहरुले […]
भद्रपुर । प्रजातन्त्र सेनानी भूविक्रम नेम्वाङको आज अन्त्येष्टि गरियो । झापाको धुलावारी घर भएका नेम्वाङको आइतवार साँझ ८० वर्षको उमेरमा विर्तामोडस्थित पूर्ण तुङ्ग सिटी हस्पिटल, झापामा उपचारका क्रममा निधन भएको थियो । दुवै मृगौला खराब […]
काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले स्थानीय निकायको पुनःसंरचना हतारमा नगर्न आग्रह गर्नुभएको छ । स्थानीय निकायको पुनःसंरचना आयोगले ५६५ वटा स्थानीय निकाय हुने प्रतिवेदन सार्वजनिक गरेको सन्दर्भमा सांसद्हरुले जनताको मर्म र भावनाअनुसार त्यसलाई पुनःविचार गर्न […]