Aamsanchar

राजनीति

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएसँगै नयाँ सरकार गठनको विकल्प खुला भएको छ ।  प्रधानमन्त्री ओलीले सरकार गठनको संवैधानिक बाधा हटाउन बाधा अड्काउ फुकाउ आदेश सिफारिस गरी राजीनामा दिनुभएको हो । प्रधानमन्त्रीको राजीनामासँगै वर्तमान […]

सोमवार, साउन १०, २०७३

 काठमाडौं : एमाले संसद्मा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकारका लागि आव्हान हुने संकेत एमालेका एक शीर्ष नेताले दिएका छन् । अविश्वास प्रस्तावको छलफलमा बोल्दै एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ […]

आइतवार, साउन ९, २०७३

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध शुक्रबार साँझ पेस गरिएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल थालिने छ । छलफलका लागि तीन दिन तोकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन् […]

शनिवार, साउन ८, २०७३

काठमाडौँ । व्यवस्थापिका–संसद्मा कार्यसूचीको प्राथमिकताका विषयमा दलहरुबीच उत्पन्न विवाद समाधान भएको छ । प्रमुख तीन दलका शीर्ष नेताबीच आज भएको छलफलमा अविश्वास प्रस्तावभन्दा अगाडि बजेट आश्रित विधेयकमाथिको छलफल कार्यसूचीमा ल्याउने सहमति भएको हो । दुवै […]

शुक्रवार, साउन ७, २०७३

काठमाडौं।   प्रधानमन्त्री केपी ओली सरकारको विरुद्ध संसदमा कांग्रेस र माओवादी केन्द्रद्वारा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि उत्पन्न पछिल्लो परिस्थितिबारे सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले अग्रसरता लिएकी छिन् ।   यसैक्रममा उनले आज पछिल्लो राजनीतिक घटनाक्रम […]

बुधवार, साउन ५, २०७३

काठमाडौं– नेपाली कांग्रेस महामन्त्री शशांक कोइराला बुधबार बिहान डिस्चार्ज भएका छन्।   एन्टिबायोटिक इन्जेक्सनको कोर्स मंगलबार रातिबाट सकिएपछि कोइराला बुधबार ओम अस्पतालबाट डिस्चार्ज भएका हुन्।   सामान्य अवस्थामा ओम अस्पताल पुगेका कांग्रेस महामन्त्री कोइराला बान्ता […]

बुधवार, साउन ५, २०७३

काठमाण्डौं । संसदमा कार्यसुची सम्बन्धी विवादमा सहमतिको प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले दलका नेताहरुसँगको छलफललाई तिव्रता दिएकी छन् ।   सभामुख घर्तीले बुधबार बिहान पुष्पकमल दाहाल प्रचण्डसँग विवादमा दलीय सहमति खोज्न आग्रह गरेकी छन् । संसदमा […]

बुधवार, साउन ५, २०७३

काठमाण्डौं । नेकपा एमाले स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसिरहेको छ । सरकार परिवर्तनको दलीय प्रयास तिब्र बनेपछि सत्तानेतृत्वकर्ता दल एमालेले स्थायी कमिटिको बैठक बोलाएको हो । एमाले सचिव प्रदिप ज्ञवालीकाअनुसार, बैठक पर्सि बिहीवारबाट […]

मङ्गलवार, साउन ४, २०७३

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय मान्यताअनुसार बैठक सञ्चालन गर्न सभामुख ओनसरी घर्तीलाई आग्रह गर्नुभएको छ । बजेटसँग सम्बन्धित विधेयक पारितको प्रमुख एजेण्डा भएपनि गत शुक्रवारका लागि बोलाएको संसद बैठक सूचना टासेर  बिहीवारसम्मका लागि […]

मङ्गलवार, साउन ४, २०७३

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित गर्ने विषयमा छलफल थालको छ ।   माओवादी केन्द्रले अविश्वासको प्रस्तावका पक्षमा जतिसक्दो धेरै दलका सांसद्को सहयोग लिनका लागि […]

सोमवार, साउन ३, २०७३