
काठमाडौं, व्यवस्थापिका संसदको बैठक सोमबार पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायतका दलले संसदमा अवरोध गरेपछि संसद बैठक स्थगित भएको हो । बैठकको सुरुमै नेपा पार्टीका नेता लक्ष्मण राजवंशीले संसदमा दर्ता भएको […]
काठमाडौं, सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा सभामुख घर्तीसहित सत्तारुढ नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालका शीर्ष नेताबीच भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन […]
काठमाडौं : संविधान संशोधन विधेयक संसद वैठकमा जसरी पनि पेश गर्ने सहमतिमा पुगेका सत्तारुढ र मधेस केन्द्रित दलहरु प्रतिपक्षी नेकपा एमालेलाई पेलेर जाने मनस्थितिमा पुगेका छन्। एमालेले जसरी पनि विधेयकलाई रोक्न खोजेपछि सत्तारुढ कांग्रेस–माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध दल जसरी […]
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चन्दा दिनका लागि एक रुपैयाँ संकलन अभियान थालेको छ। युवा संघले शुक्रवारबाट काठमाडौंमा एक एक रुपैयाँ चन्दा उठाएर प्रधानमन्त्रीलाई सहयोग गर्ने […]
काठमाडौँ, गृहमन्त्री विमलेन्द्र निधिले तेह्रथुमको सक्रान्ति बजारका आगलागी पीडितलाई आज सरकारका तर्फबाट उपलब्ध गराइएको राहत सामग्री वितरण गर्नुभएको छ । सो अवसरमा मन्त्री निधिले पीडितलाई पुनःनिर्माणका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने आश्वासन समेत दिनुभयो […]
[भरत शिवाकोटी] युएईे, युएईमा क्रियासिल रहेको एमालेको जन संगठन प्रवासी नेपाली मंच, युएई दुवई क्षेत्रले आफ्नो क्षेत्रीय अधिबेशन गत शुक्रबार १६ डिसेम्बर २०१६ का दिन दुवईमा सम्पन्न गरेको छ । प्रवासी नेपाली मंच युएईका रास्ट्रिय […]
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको आन्दोलन संविधान, सङ्घीयता र गणतन्त्र विरोधी भएको बताउनुभएको छ । माओवादी केन्द्र चितवनको कार्यालयमा कार्यकर्तालाई निर्देशन दिँदै उहाँले संविधान कार्यान्वयनको वातावरण बनाउन सबै राजनीतिक शक्ति र जनतालाई लिएर […]
(भीष्मराज ओझा) काठमाडौँ । सरकारले नापनक्साको तथ्याङ्कलाई शुद्ध बनाउन मुलुकभर १५० स्याटलाइट प्रविधिमा आधारित नापनक्साका लागि पूर्वाधार बिन्दु (कन्टिनिउ अब्जर्भेसन रेफरेन्स स्टेसन) स्थापना गर्ने भएको छ । अन्तरिक्षमा रहेका स्याटलाइटले पठाउने सूचना चौबिसै घन्टा ग्रहण […]
काठमाडौँ । राष्ट्रियताका विषयमा तीन कम्युनिस्ट दलले कार्यगत एकता गरेर जाने निर्णय गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)बीच भारतीय पक्षबाट जलस्रोत तथा […]