
बिर्तामोड। फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन झापाका क्याम्पसमा द्वन्द्वरहीत ढंगले सम्पन्न गर्न विद्यार्थी संगठनका नेताहरुले सात बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा विहीवार भएको छलफलमा […]
काठमाडौँ । सरकारी कार्यालयबाट दिइने भुक्तानी आगामी आइतबार९फागुन–१५ गते०देखि अनलाइनमार्फत गरिने भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी व्यवस्था मिलाउन लागेको महालेखा […]
भद्रपुर। नेपाली काँँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा र मधेसलाई सुरक्षित राख्ने मधेसी जनतालाई अविश्वास गर्न नहुने बताउनुभएको छ । झापा उद्योग वाणिज्य सङ्घङ्द्वारा आज यहाँ आयोजित “पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्वस–२०७३” को […]
विराटनगर। मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिएका छ । यस जिल्लाको ५० गाविस र ८ नगरपालिकाको १५५ इकाइबाट १४ हजार ३७४ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ । मोरङको वयरवन गाविसमा सबैभन्दा बढी […]
झापा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागत योग्य काम भएपनि अझै निर्वाचन हुनेमा भने ढुक्क हुने अवस्था नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल झापा अन्र्तगत पूर्व क्षेत्रीय […]
काठमाडौंः संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले स्थानीय निर्वाचनको मिति फिर्ता लिन माग गरेका छन्। बिहीबार बिहान फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारी […]
काठमाडौं: सर्वोच्च अदालतले सरकारलाई एक वर्षभित्र तीनै तहको निर्वाचन नभए संविधान र लोकतन्त्रविरुद्ध जालझेल र बेइमानी हुने चेतावनी दिएको छ । संविधानले तोकेअनुरूप ०७४ साल माघ ७ भित्र संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न […]
विराटनगर। उर्जामन्त्री जनार्दन शर्माले सप्तकोसी नदीबाट केही वर्षमा विद्युत्को बाढी आउने दाबी गरेका छन् । सप्तकोसीका विभिन्न सहायक नदीहरुबाट विद्युत् उत्पादन कार्य योजना अघि बढेको भन्दै उनले ४/५ वर्षभित्रमा हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने […]
काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही फागुन २४ गतेअगावै सम्पन्न हुने गरी जिल्ला परिषद्को मिति नतोक्न सबै जिविसलाई पत्राचार गरेको छ । केही दिनभित्रै अधिकारसम्पन्न स्थानीय तह कार्यान्वयनमा आउने र त्यसको निर्वाचनको […]