Aamsanchar

राजनीति

काठमाडौंः नेपाली कांग्रेसले अाफ्नातर्फबाट १० जना राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ। सभापति शेरबहादुर देउवाले सिफारिस गरेका १० जना राज्यमन्त्रीहरुको नाम उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्। कांग्रेसबाट दीर्घसिंह भाट […]

मङ्गलवार, मंसिर १४, २०७३

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले चन्दा उठाएको पैसाले छोरालाई महंगो बाइक किनेको भन्दै समाचार आएपछि विप्लवलाई तनाव भएको छ । विभिन्न अनलाइनमा उनका छोरा प्रकाश चन्द हार्लेडेविडसन ब्राण्डको महंगो बाइकमा चढेको तस्विर […]

मङ्गलवार, मंसिर १४, २०७३

बनेपाः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक ठूलो दुर्घटनाको खतरामा रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले बढ्दो राजनीतिक स्थिरताका कारण संविधान कार्यान्वयनका लागि थप चुनौती उत्पन्न भएकाले मुलुक ठूलो दुर्घटनामा पर्ने खतरामा रहेको बताएका हुन्। सोमबार काभ्रेको […]

सोमवार, मंसिर १३, २०७३

काठमाडौँ। नेपालको राजनीतिक क्षेत्रमा ७४ प्रतिशत र निजामती कर्मचारीसहित विभिन्न सङ्घसंस्थामा ६९ प्रतिशत भ्रष्टाचार हुने गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ । भ्रष्टाचारविरुद्ध नेपाल नामक संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको […]

सोमवार, मंसिर १३, २०७३

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी आन्दोलनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताबाट समस्याको समाधान गर्न सरकारसंग आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति निकाल्दै विरोधको […]

सोमवार, मंसिर १३, २०७३

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले राष्ट्रिय समस्याहरूको ठोस समाधान हुने गरी संविधान संशोधन गर्नुपर्ने संयुक्त धारणा सार्वजनिक गरेको छ। सोमबार नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय […]

सोमवार, मंसिर १३, २०७३

लमजुङ। योजना छनोट र बजेट विनियोजनको विषयमा असन्तुष्टी जनाउँदै पूर्वमन्त्री एवं सांसद शिवलाल थापामगरले शनिबार माइन्युट च्यातेका छन् । जिल्ला विकास समिति लमजुङको मिटिङ हलमा आयाजित निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको कार्यक्रम निर्देशन तथा व्यवस्थापन […]

आइतवार, मंसिर १२, २०७३

भोजपुर । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भोजपुरका अग्निपीडितलाई रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ । गत आइतबार आगलागीबाट पूर्ण क्षति भएका घरको स्थलगत अवलोकनका लागि यहाँ आउनुभएका सांसद कार्कीले जिल्ला दैवी प्रकोप उद्वार समितिका अध्यक्ष […]

शुक्रवार, मंसिर १०, २०७३

धादिङ। नेपाली काँग्रेसकी नेत्री डा आरजु देउवाले नेपाल गरिब देश नभई नेपालीको सोच गरिब भएको बताउनुभएको छ । एक्सन नेपाल धादिङको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै नेत्री डा देउवाले नेपालमा स्रोतसाधनको सदुपयोग गर्न सके मुलुक […]

शुक्रवार, मंसिर १०, २०७३

उर्लाबारी  । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार संविधान संशोधनका नाममा निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ । कोसीहरँैचामा आज अखिल नेपाल महिला सङ्घको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता पोखरेलले एमालेलाई राष्ट्रिय […]

शुक्रवार, मंसिर १०, २०७३