
सुर्खेत। जिल्लाका एक लाख ८५ हजारभन्दा बढी मतदाताले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच वटा नगरपालिका र चारवटा गाउँपालिकामा ९५ हजार ७३० महिला, ८९ हजार ७९१ […]
काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि आगामी वैशाख २ गतेभित्र ७४४ तहमै प्रचारप्रसार समिति गठन गरिसक्ने भएको छ । पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको आज बसेको बैठकले यही चैत ३१ गतेभित्र अनिवार्य रुपमा […]
इलाम। नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताउनुभएको छ । सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा आज बिहान ठूलो टुँडिखेल नजिकै सालिकमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद […]
मोरङ। पछिल्लो स्थानीय निर्वाचन हुँदा मोरङ पथरी शनिश्चरेका मानबहादुर भित्रिकोटी ८५ औं वसन्त पार गर्दै हुनुहुन्यो । अहिले उनी उमेरले एक शताब्दी अर्थात् एक सय वर्ष काटिसक्नुभएको छ । मतदान गर्न जाँदा हजुरबाले बोकेर लगेका […]
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । उहाँ नियमित उपचारका क्रममा बैंकक जानुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराउनुभयो । उहाँ दिउँसो थाई एयरवेजको […]
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय तहको निर्वाचन देशभर एकै चरणमा गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्राध्यापक समाजको प्रथम राष्ट्रिय भेलालाई आज भक्तपुरको ठिमीमा सम्बोधन गर्दै उहाँले निर्वाचन दुई चरणमा गर्ने कुरा […]
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मुद्रण गरेको मतदाता शिक्षासम्बन्धी सामग्री आजबाट जिल्ला पठाउन सुरु गरेको छ । आयोगले यसपटक मतदाता शिक्षाका लागि पाँच प्रकारका पोस्टर, निर्वाचनका सम्बन्धमा […]
[शान्तिराम बस्नेत] शिवसताक्षी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले निर्वाचन भनेको लोकतन्त्रको मुटु भएको बताउँदैं आउँदो बैशाख ३१ गते कुनै पनि हालतमा स्थानीय निर्वाचन हुने दावी गरे । शिवसताक्षी नगरपालिकास्थित जनजाति आदिवासीको हलमा नेपाली कांग्रेस […]
विराटनगर । उपप्रधानमन्त्री विमलेन्द्र निधिले देश विरोधी, विखण्डनकारी र अपराधीका सामु कडाइका साथ पेस हुन सुरक्षा निकायलाई निर्देश गरिएको बताउनुभएको छ । पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको समापनपछि यहाँ आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले भन्नुभयो, […]