Aamsanchar

राजनीति

झापा । नागरिक समन्वय समितिसहितका एक दर्जन संस्थाले आज ऊर्जा मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ समक्ष बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिई नियमित पठनपाठन यथाशीघ्र सञ्चालनको वातारण बनाइदिन ज्ञापनपत्र बुझाएका छन् । निरीक्षणको क्रममा धाइजनस्थित बीएण्डसी […]

आइतवार, माघ २३, २०७३

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ‘बिम्सटेक’ को विभिन्न तहको बैठक आइतबारदेखि काठमाडौंमा  सुरु हुँदैछ। बिम्स्टेकको १७औं संयुक्त कार्यदलको बैठक आइतबार बस्नेछ। यस्तै सोमबार १७औं उच्च पदाधिकारी तयारी बैठक र […]

आइतवार, माघ २३, २०७३

भरत शिवाकोटी [युएई] एमाले जनसंगठन प्रवासी नेपाली मंच युएई राष्ट्रिय कमिटीको आयोजनामा दोस्रो रास्ट्रिय परिषद भेला तथा प्रशिक्षण कार्यक्रम ३ फेव्रुवरी २०१७ मा युएईको राजधानी अबुधाबी स्थिति अरब उडुपिमा सम्पन्न भएको छ | नेकपा (एमाले) […]

आइतवार, माघ २३, २०७३

बिर्तामोड।  झापाका राजनीतिक दलले सबै दलहरुको सहमतिमा तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन् । संवाद समूहको सचिवालय बिर्तामोड झापामा शनिबार भएको दलहरुको छलफलमा सहभागी नेताहरुले स्थानीय निर्वाचनको आवश्यकतामा जोड दिंदै त्यस्तो माग […]

शनिवार, माघ २२, २०७३

इलाम । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नेकपा (एमाले) साकफारा गाउँ कमिटीको पाँचौँ गाउँ अधिवेशनको आज उद्घाटन गर्दै नेम्वाङले सरकारले […]

शनिवार, माघ २२, २०७३

इटहरी। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश विखण्डित पार्ने र अर्काको इशारामा देशलाई बर्बाद तुल्याई सार्वभौमसत्ता खतरामा पार्ने कार्यविरुद्ध आफ्नो पार्टीले जुनसुकै अवस्थामा पनि कडा प्रतिवाद गर्ने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा […]

शनिवार, माघ २२, २०७३

काठमाडौँ । संसद्को चालू अधिवेशन लम्बिएको छ ।  चालू अधिवेशनमा संविधान संशोधन विधेयक र निर्वाचन कानुन विचाराधीन छन् । विचाराधीन रहेको राजनीतिक दलको एकीकरण र संशोधन गर्न बनेको विधेयक पारित नभएसम्म अधिवेशनको टुङ्गो लाग्नेछैन । […]

शनिवार, माघ २२, २०७३

पाँचथर। उर्जामन्त्री जनार्दन शर्माले सरकारले चाँडै स्थानीय तहको निर्वाचन गर्ने बताएका छन् । पाँचथरको फिदिममा पत्रकारहरुसँग मन्त्री शर्माले वैशाखसम्ममा स्थानीय तहको निर्वाचन हुने बताए । चुनावका लागि निर्वाचन आयोगसमेत तयारीमा जुटिसकेकाले चाँडै निर्वाचन मिति घोषणा […]

शनिवार, माघ २२, २०७३

इलाम । प्रेस सेन्टर इलामले आगामी फागनुमा हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा सर्वसम्मत रुपमा कार्य समिति चयन गर्नका लागी पहल गर्ने भएको छ । इलाममा भएको जिल्ला समितीको बैठकबाट जिल्लामा रहेको अन्य पत्रकार संगठनसँग सहकार्य […]

बिहिवार, माघ २०, २०७३

चारआली । राप्रपा दुहागढीले एक कार्यक्रमबीच नवनिर्वाचित समितिलाई पूर्णता दिइएको छ । गत १५ गते सम्पन्न गाउँ समितिको एकता अधिवेशनमा निर्वाचित पदाधिकारीलाई जिम्मेवारी बाडफाँड समेत गरिएको छ । समितिका अध्यक्ष बद्री महतले नव निर्वाचित समितिलाई […]

बिहिवार, माघ २०, २०७३