
काठमाडौँ । सर्वोच्च अदालतमा उच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर न्याय परिषद्का विरुद्धमा रिट निवेदन दायर गरिएको छ । न्याय परिषद्लाई विपक्षी बनाई आज नायब महान्यायाधिवक्ता दुर्गावन्दु पोखरेलले दायर गर्नुभएको रिट निवेदनमा उच्च अदालतमा न्यायाधीश […]
जाजरकोट । यहाँका ग्रामीण क्षेत्रका ३० प्रतिशतभन्दा बढी स्थानीयबासी मतदान कार्यमा सहभागी हुन नपाउने भएका छन् । फोटोसहितको मतदाता नामावली तथा नागरिकता नभएका कारण उनीहरु भोट हाल्नबाट वञ्चित हुनेभएका हुन् । त्रिवेणी नलगाड नगरपालिका–८ स्वाँराको […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनफिङबीच द्विपक्षीय सहयोग आदानप्रदान तथा आपसी सहकार्य गर्ने विषयमा छलफल भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दी पिपुलमा आज भएको भेटवार्ता महत्वपूर्ण तथा […]
विराटनगर। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय एसएसबीको गोली प्रहारबाट मृत्यु भएका मोरङको अमाही बरियाती–७ स्थित खयरबनका वासुदेव साहकी धर्मपत्नी उर्मिलादेवी साहलाई सरकारको तर्फबाट राहतस्वरुप आज रु दस लाखको चेक हस्तान्तरण गर्नुभयो । जिल्ला प्रशासन […]
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री पर्शुराम तामाङले पर्यटन क्षेत्रमा युवालाई स्वदेशमै परिचालन गर्नका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभएको छ । हस्पिट्यालिटी फाउन्डेसन अफ नेपालले यहाँ आज आयोजना गरेको नेपाल हस्पिटालिटी अवार्ड वितरण […]
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान [नाथम] को ४४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै […]
काठमाडौँ। सर्वोच्च अदालतमा नेपाल–भारतको खुला सिमाना व्यवस्थापन र नियन्त्रण गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, अधिवक्ता विमल ज्ञवाली, लीलाधर उपाध्याय र शशिकुमार कार्कीले प्रधानमन्त्री तथा […]
दमक। झापामा स्थानीय तहको निर्वाचनमा आफूखुशी उम्मेद्वारी घोषणा र भोट माग्नेसम्मका काम हुन थालेपछि यहाँका प्रमुख राजनीतिक दलहरुलाइ उम्मेदवारी छनौटमा सकस शुरु भएको छ । सञ्चारमाध्यमहरुमा सम्भावित उम्मेदवारको सूची आउन थालेपछि नेता कार्यकर्ता सम्हाल्नका लागि […]
दुई दशक यता स्थानिय जनप्रतिनिधी विहिन बनेको गाउ“ सहरमा सरकारले स्थानिय चुनावको मिति तोकेपछी नागरिक र राजनिती दलहरुमा उत्साह बढेको छ । दिनदिनै चुनाव नजिकिदो अवस्थामा राजनिती दलहरु नेताहरु आफ्ना क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्न थालेका […]