
काठमाडौः सरकारले दुई छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्ध सन्तुलित बनाउन नसकेको भन्दै विपक्षी दलले विरोध जनाएका छन् । भारतको गोवामा भइरहेको ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन नसक्नु सरकारको कूटनीतिक अक्षमता भन्दै उनीहरूले असन्तुष्टि […]
गोवा (भारत) । प्रधानमन्त्री पुष्पकमल दाहालले उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज साँझ द्विपक्षीय हितका विषयमा भेटवार्ता गर्नुभएको छ । ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार यहाँ आउनु भएका प्रधानमन्त्री दाहाल र मोदीबीच आज साँझ गोवास्थित […]
अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले मञ्चले नेपालको पर्यटन प्रबद्र्धन गर्नका लागि ‘सेफ नेपाल–भिजिट नेपाल’ नारा दिएर यहाँका ३ सहरमा कार्यक्रम आयोजना गरिरहेको छ । सोही कार्यक्रममा सहभागी हुन आएका एमाले महासचिव ईश्वर पोखरेलले नेपालमा […]
गोवाः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतका गोवा पुगेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच आइतबार राति साढे ८ बजे भेटवार्ता हुने कार्यक्रम छ। भेटमा […]
इमान्दारी र बहादुरीको प्रतिक नेपाली सेना काठमाडौँ । विपद् व्यवस्थापनमा नेपाली सेनाको क्षमता वृद्धि गर्ने कार्यमा चीनले सहयोग पु¥याउने प्रतिबद्धता जनाएको छ । ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी […]
झापा । चिनियाँ राष्ट्रपति शी जिन पिङले सहज हुने गरी छिट्टै नेपालको भ्रमण गर्न तयार रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डसँग शनिबार भारतको गोवामा भएको भेटवार्तामा उनले त्यस्तो वचन दिएको परराष्ट्रमन्त्रीले बताए। भेटवार्तामा पूर्वाधार, सञ्चार, व्यापार […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ब्रिक्स–बिम्स्टेक लिडर्स आउटरिच समिट’ मा भाग लिन भारत प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्नेगरी तोक्नु भएको छ । […]
काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई भव्य बनाउने तयारी सरकारले गरेको छ।भारतीय राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ गतेसम्म नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको छ । भ्रमणलाई सफल बनाउनका लागि विभिन्न […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अाज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र सरकार प्रमुखको […]