Aamsanchar

राजनीति

काठमाडौँ: चीन सरकारको निमन्त्रणामा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा बिहीबार चीन प्रस्थान गरेका छन् । चिनियाँ सरकारको मैत्रीपुर्ण निमन्त्रणामा अध्यक्ष थापा ६ दिने चीन भ्रमणमा निस्किएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले अन्नपूर्ण अनलाइनलाई […]

बिहिवार, असोज २७, २०७३

वासिंगटन डिसी । अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहेका पूर्वराष्ट्रपति डा. रामवरण यादवले अस्पतालका डाक्टरको निगरानीमा स्वास्थ्यलाभ गरिरहेका छन् । यादवकी छोरी अनिता यादवले रासससँग कुरा गर्दै भनिन्–‘गत अक्टोबर २ तारिखमा गरिएको सफल […]

सोमवार, असोज २४, २०७३

काठमाडौं । गृह मन्त्रालयले देशभर शान्ति–सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीकाअनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन्  केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ । आइबार राति तनहुँको आबुखैरेनीमा […]

सोमवार, असोज २४, २०७३

[भरत शिवाकोटी] युएई  । युएई, नेकपा एमाले सम्बद्द प्रवासी नेपाली मन्च युएईको आयोजनामा गत ७ अक्टोबरमा नेपालीहरुको महान पर्व ‘’बडादसैं तथा दिपावली शुभकामना आदान-प्रदान एवम वनभोज कार्यक्रम’’ सम्पन्न भएको छ । युएईको सबै क्षेत्रबाट उत्साहजनक […]

शनिवार, असोज २२, २०७३

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खबर गर्दा पनि पटक पटक अस्विकार गर्दे आएका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएपछि प्रधानमन्त्री दाहाल र ओलबीच सिंहदरबारमा एक […]

शुक्रवार, असोज २१, २०७३

उर्लाबारी (मोरङ) । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी […]

बिहिवार, असोज २०, २०७३

भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको दाबी गरेका छन् । उनले एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता […]

बिहिवार, असोज २०, २०७३

ताप्लेजुङ । ताप्लेजुङ नगरपालिकाका पहिरो पीडित परिवारलाई नयाँ शक्ति नेपाल र प्रकृतिक प्रकोप विपत सहायता केन्द्र ताप्लेजुङले दशैं खर्च स्वरुप राहत रकम वितरण गरेको छ । साथै सोहि स्थानमा पीडितको लागि मंगलबार निः शुल्क स्वास्थ्य […]

बुधवार, असोज १९, २०७३

भद्रपुर । नेपाली काग्रेस भद्रपुर नगर समितिले दशै, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नगर समितिका सभापति मोहन महर्जनको अध्यक्षता तथा नेपाली काग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको प्रमुख […]

बुधवार, असोज १९, २०७३

इटहरी। नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री डा भट्टराईले आज सुनसरीको इटहरी उपमहानगरपालिका– २ बरगाछी […]

मङ्गलवार, असोज १८, २०७३