Aamsanchar

राजनीति

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको ‘सार्वजनिक सेवा प्रवाह सर्वेक्षण २०७३’को प्रतिवे सर्वसाधारण सेवाग्राहीमा सचेतताका कारण भ्रष्टाचारमा कमी आएको उल्लेख छ । तर, अध्ययन गरिएकामध्ये मालपोत कार्यालय सबैभन्दा बढी घूस लेनदेन हुने कार्यालयको रूपमा […]

मङ्गलवार, पौष १२, २०७३

धादिङ, नेपाली कांग्रेसका तत्कालिन वरिष्ठ नेता गणेशमान सिंह बसेको कुर्सीबाट लडेर घाईते भएपछि गणेशमानको कुर्सी थेगो बनेको बिर्सन नपाउंदै धादिङमा कंग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका मन्त्री समेत बसेको मञ्च ढलेको छ । मिलनटोलमा २ […]

मङ्गलवार, पौष १२, २०७३

भक्तपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश संकटको चक्रव्यूहमा फसेको बताउनु भएको छ । सोमबार भक्तपुर नगरपालिका लिवालीमा लायन्स फिटनेस क्लबको उद्घाटन गर्दै थापाले देश अत्यन्तै दुःखद घडीमा गुज्रिरहेको बताउनु भएको हो । परिवर्तनलाई […]

मङ्गलवार, पौष १२, २०७३

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग परराष्ट्र मन्त्रालयले आफूहरूको कमजोरीका कारण टर्कीमा दुःख पाएको भन्दै माफी मागेको छ । नेपाल दम्पती अमेरिकाबाट नेपाल फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशील […]

सोमवार, पौष ११, २०७३

नवीन बिमली(३४) नेपाली कांग्रेसका कान्छा क्षेत्रीय सभापति हुन् । उनी कांग्रेस झापा क्षेत्र नं. २को सभापति छन् । सिके प्रसाईं (भरतबाबु)को विचार र प्रजातन्त्रप्रतिको दृढ विश्वासका कारण आफू राजनीतिमा प्रेरित भएको उनी बताउँछन् । ‘भरत […]

सोमवार, पौष ११, २०७३

काठमाडौँ। राजनीतिक गत्यावरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गर्नुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त […]

आइतवार, पौष १०, २०७३

काठमाडौं, संविधान संशोधन प्रस्तावको बिरोधमा रहेका एमालेसहित विपक्षी ९ दलले आउँदो पुस २२ काठमाडौंमा जनप्रदर्शन गर्दैछन् । प्रदर्शनलाई सफल बनाउन भन्दै एमालेले तयारी तिव्र पारेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आज आइतबारदेखि […]

आइतवार, पौष १०, २०७३

घोराही: प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न सुझाव दिँदै दरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने भन्दै घुमाउरो भाषामा उनलाई धम्की दिएका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री […]

आइतवार, पौष १०, २०७३

वितामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई कुनै पनि हालतमा कमजोर पार्न नदिने उद्घोष गर्नुभएको छ । विद्यमान अवस्थामा विखण्डनकारी हरुबाट देश टुक्राउने डरलाग्दो खतरा बढेको बताउदै राप्रपा अध्यक्ष थापाले […]

शनिवार, पौष ९, २०७३