
काठमाडौँ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगमा बुधबारसम्म ३६ जिल्लाले सीमा तथा सङ्ख्या निर्धारण गरेर पठाएका छन् । काठमाडौँ उपत्यकाका भक्तपुर र काठमाडौँले पनि सीमा र […]
नयाँ दिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय विदेशमन्त्री सुष्मा स्वारजले स्वागत गरेकी छिन्। चार दिने भारत भ्रमणका लागि बिहीबार भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री स्वराजले विमानस्थलमै पुगेर स्वागत गरेकी हुन्। प्रधानमन्त्री […]
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार सुरु हुने आफ्नो भारत भ्रमणबारे संसद्लाई बुधबार जानकारी दिँदै दुई देशबीच विश्वासको अभिवृद्धि र विगतका सम्झौता तथा सहमति कार्यान्वयनमा आफ्नो भ्रमणबाट योगदान पुग्ने दाबी गरेका छन् । ‘मेरो भारतको आसन्न […]
प्रदेश नं १ को विराटनगरमा उच्च अदालत काठमाडौँ । नेपाल सङ्घीयतामा गएको सङ्केत दिने गरी बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा उच्च अदालतको स्थान तोकेको छ । प्रदेशको राजधानी नतोकिँदासम्म अस्थायी रुपमा प्रदेश नं १ को […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल १२५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विहीबारदेखि गणतन्त्र भारतको राजकीय भ्रमण सुरु गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिन लामो भारतको राजकीय भ्रमणमा निस्कन लाग्नुभएको […]
काठमाडौं: मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसँग सम्बन्धित निर्णय फाइल भूकम्पका कारण फेला पार्न नसकिएको जवाफ सर्वोच्च अदालतमा पठाएको छ । कार्कीको नियुक्तिबारे अधिवक्ता ओमप्रकास अर्यालले दिएको पुनरावलोकनमा […]
मोरङ । दलबीचको लामो छलफल र संवादपछि मोरङ जिल्लामा १३ वटा स्थानीय तह रहनेमा सहमति जुटेको छ । जिल्ला विकास समिति मोरङमा भएको पटक पटकको सर्वपक्षीय बैठकपछि दलहरु मोरङलाई १३ वटा स्थानीय तह निर्धारण गर्ने […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गर्न लागेको छिमेकी मुलुक भारतको भ्रमण असल नियतका साथ विश्वासको वातावरण बनाउने मार्गमा केन्द्रित हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा भोलिदेखि हुने आफ्नो भारत भ्रमणको बारेमा सार्वजनिक महत्वको विषयमा […]
काठमाडौँ । विगत केही दिनदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोड्नुभएको छ । एक महिनादेखि औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा नै आमरण अनशन सुरु गर्नुभएको गङ्गामायाले आजबाट अनशन तोड्नुभएको हो । विस […]