Aamsanchar

धर्म सास्कृति

शुक्रबारको व्रत शुक्र ग्रहको प्रतिकूल फलको निवारणका लागि तथा विवाह, सन्तति आदि भौतिक सुख समृद्धिका निम्ति लिने प्रचलन छ । श्रावण महिनाको पहिलो शुक्रबारबाट यो व्रतको प्रारम्भ गरेमा विशेषरूपमा लक्ष्मी कृपा प्राप्त हुन्छ भन्ने मान्यता […]

शुक्रवार, साउन ३, २०७६

साउन महिनाले ढपक्कै ढाकेको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्रकृतिलाई नै सजाएको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ […]

बुधवार, साउन १, २०७६

वर्षदिनमा दुईपटक सुर्यको स्थितिमा परिवर्तन हुने गरेको छ। ति दुई परिवर्तनलाई उत्तरायण र दक्षिणायन भनेर बुझिन्छ। ६–६ महिनाको अवधिमा सुर्यले मकर राशि देखि मिथुन राशिसम्म गोचर गर्दा त्यस समयलाई उत्तरायण भनिन्छ भने जब सुर्य कर्कट […]

बुधवार, साउन १, २०७६

असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाई पावस रितु पनि भनिन्छ । यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन, नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्दछन् […]

बुधवार, साउन १, २०७६

बिनोद पाण्डे/आमसंचार हिन्दुहरुको बनारस, ईस्लामहरुको मक्कामदिना, ईसाईहरुको ईजरायलको जेरुसलम, बुद्धिष्ट हरुको लुम्बिनी जस्तै सबै धर्मको आआफ्नै एक महत्वपूर्ण ठाउँ हुन्छ त्यस्तै इलाम जिल्लाको माङसेवुङ गाउँपालिका वडा नं. ५ मा रहेको लारुम्बा किरात धर्मको उत्पती, सबैभन्दा […]

मङ्गलवार, असार ३१, २०७६

आज आषाढ शुक्ल पूर्णिमा तिथिका दिन अर्थात् असार ३१ गते मंगलवार आज तदनुसार जुलाई १६ तारिखको राती १७ तारिखको विहान खण्डग्रास चन्द्रग्रहणु लाग्ने भएको छ । यो खण्डग्रास चन्द्रग्रहण नेपाल, भारत लगायत एशिया, अफ्रिका, अमेरिका, […]

मङ्गलवार, असार ३१, २०७६

ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ॥ अर्थात् हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र […]

मङ्गलवार, असार ३१, २०७६

बिर्तामोड । आषाढ शुक्ल पूर्णिमाका दिन भोलि असार ३१ गते मङ्गलबार चन्द्र ग्रहण लाग्ने भएको छ । ग्रहणले राती १ः४६ बजेदेखि पूर्व र दक्षिणको बीचबाट स्पर्श गर्ने , ३ः१५ मा ग्रहणको मध्यकाल र ४ः४५ मा […]

सोमवार, असार ३०, २०७६

उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन्। व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा। यस्तैमा […]

सोमवार, असार ३०, २०७६

वैदिक सनातन हिन्दु पात्रो पञ्चाङ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ । चन्द्रको […]

शुक्रवार, असार २७, २०७६