Aamsanchar

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता […]

बुधवार, भदौ १४, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए […]

बुधवार, भदौ १४, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना […]

मङ्गलवार, भदौ १३, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा […]

शनिवार, भदौ १०, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा […]

शुक्रवार, भदौ ९, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन […]

बुधवार, भदौ ७, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी […]

मङ्गलवार, भदौ ६, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आत्मबलमा कमी आउने छ, निर्णय कार्यान्वयन हुन सक्दैनन् । हल्लाको भर पर्दा दुस्ख पाइने छ तर […]

सोमवार, भदौ ५, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । शरीर फुर्तिलो रहने छ । चिताएका काम बन्नेछन् । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा […]

आइतवार, भदौ ४, २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ […]

शनिवार, भदौ ३, २०७४