Aamsanchar

विचार ब्लग

संकटको बेला दानविर वा मनकारी दाता विभिन्न संघ(सस्था तथा ब्यक्तिले आफ्नो गच्छेनुसार राहत सहयोग प्रदान गरिसक्नु भएको छ । कुनै कुनै संघसस्था तथा ब्यक्तीबाट राहतस्वरुप नगद वा जिन्सी खाद्यवस्तु सहयोग गर्ने क्रम उत्तिकै ब्यप्त छ […]

बुधवार, वैशाख ३, २०७७

पात्रो र पातहरु फेरिनु पर्छ। बल्ल बहार आऊछ। पानी, जीवन र समय गतिशिल हुनुपर्छ । पात्रो फेरिनु समय गतिशिल हुनु हो। गति सधैं प्रगतिका हुंदैनन्। हामीले त बस् प्रगतिको कामनामात्रै गर्ने हो। पाईला चाल्ने आफैंले […]

मङ्गलवार, वैशाख २, २०७७

गत चैत्र ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण मुलुक ठप्प छ दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न नागरिकलाई पेट भर्न समस्या परेको छ । नागरिकले खान पाउने हकलाई सुरक्षित गर्न यतिवेला राज्यले स्थानीय तहमार्फत अतिविपन्न नागरिकलाई […]

आइतवार, चैत ३०, २०७६

वाह् सरकार जिउँदो हुँदा मास्क र पञ्जा दिन नसक्ने मरेपछि २५ लाख र ५० लाखको कुरा गछौं । विश्व नै कोभिड– १९ अर्थात् कोरोना भाइरसले त्राहिमाम छ । विश्वभर १७ लाखभन्दा धेरै मानिस कोरोना भाइरबाट […]

आइतवार, चैत ३०, २०७६

पिँजडा भित्र मानव अल्झिएको बेला, विश्व कोरोना कहरले बल्झिएको बेला !  कस्लाई पो छ होला यहाँ खुशी र हर्ष मानिस संग मानिस तर्सिएको बेला !! नपठाउ साथी शुभकामना सन्देश म आफै मौनता संगै हराएको वेला […]

आइतवार, चैत ३०, २०७६

बिश्वभरी महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि देखिइसकेको छ । यस महामारिबाट जोगिन सरकारले देशभर लकडाउन गरी मानिसहरुलाई आवत जावत गर्न, घरबाट बाहिर निस्कन बन्देज लगाएको छ । बिद्यमान अवस्था आक्रान्त बनेकोले लकडाउनको अवधी […]

शनिवार, चैत २९, २०७६

सामान्य अर्थमा जीवनयापनका लागी चाहिने आधारभूत आवश्यकताहरुको अभाव भएको अवस्था गरिबी हो । गरिबीले ब्यक्ति, परिवार तथा समुदायको आर्थिक, सामाजिक तथा राजनैतिक अवसर तथा पहुँचहरुको वञ्चितिकरणको अवस्था, क्षमताविहिनता तथा असक्षमतालाई समेट्दछ । देशको २५ जिल्लामा […]

शुक्रवार, चैत २८, २०७६

पृष्ठभूमिः अहिले हामी अकल्पनीय विश्वव्यापी महामारीको चपेटामा छौं । कोरोना भाइरस (COVID-19) को महामारीबाट उत्पन्न जटिल अवस्थाको कारण सिंगो विश्व कठिन समय र परिस्थितिबाट गुज्रिरहेको व्यहोरा सबैलाई जानकारी नै छ । चिनको वुहान प्रान्तबाट फैलिएको […]

शुक्रवार, चैत २८, २०७६

सामान्य अर्थमा जीवनयापनका लागी चाहिने आधारभूत आवश्यकताहरुको अभाव भएको अवस्था गरिबी हो । गरिबीले ब्यक्ति, परिवार तथा समुदायको आर्थिक, सामाजिक तथा राजनैतिक अवसर तथा पहुँचहरुको वञ्चितिकरणको अवस्था, क्षमताविहिनता तथा असक्षमतालाई समेट्दछ । देशको २५ जिल्लामा […]

बिहिवार, चैत २७, २०७६

कोरोना भाइरस (कोभिड-१९) को महामारिले विश्व अक्रान्त छ । संक्रमितको संख्या दिन दुईगुना रात चौगुनाको दरले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि सोही अनुपातमा बढिरहेको छ । लाग्छ तेश्रो विश्व युद्ध हुन्छ भने यो […]

बुधवार, चैत २६, २०७६