
विपुल पहिलोपटक दुबई आएको थियो । पोखरा कि सीतासँग उसको प्रेम बस्यो । बिहे गरिसकेकी महिलासँग । उनका दुई छोरा थिए । झापाबाट एउटै बसमा एउटै प्लेनमा चढेर आएको थियो ऊ । एकछिन नछुटिने अवस्थामा […]
ज्वरोले थलिएको धेरै समयपछि बल्लतल्ल दयाराम उठ्न सक्ने भए ।आफू ओछ्यान परेदेखि घर व्यवहार ,खेतीपाती ,वस्तुभाउ सबै उनकी अर्धाङ्गीनी रूपमतीले सम्हाल्दै आएकी थिइन्।बिरामी लोग्नेको स्याहारसुसार गर्नु,घरमा आएका मानिसको सत्कार गर्नु,खेतीपाती ,वस्तुभाउ सबैकुरा जसोतसो भ्याएर दयारामलाई […]
हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भूत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो वसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ताकालागि यसका असिम […]
मैले प्रमाणपत्र तह पढ्दा रसियन लेखक लियो टोल्सटोयको एउटा कथा थियो अंग्रेजी पाठमा– ‘ह्वाट मेन लिभ बाई ।’ त्यस कथामा मान्छेलाई बचाउने एउटा कारणको रुपमा ‘प्रेम’ भनेर व्याख्या भएको छ । अर्थात् मान्छे प्रेमले बाँचेको […]
उसको नाम अप्सरा रे , हेर्दा सिखुटी छे । करिब टेकी होला वर्ष २० । यो उमेर त राम्रो लाउने मिठो खाने। तर कर्मले ठग्यो। सधै उही पुरानो म्याक्सी त्यो पनि कसैले दिएको जडौरी हुनुपर्छ। […]
लगातार पानी परिरहेको छ । पानी रहन्छ जस्तो देखिदैन ।वातावरणमा पनि उतारचढाव आएको देखिन्छ ।गएको राति त ठूलै पानी परेछ । असिना सहित आएको सुनिन्थ्यो । टिन बजेको आवाज कानमा गुन्जिरहेको छ ।पानी सँगसँगै हुरी […]
सार्वजनिक यातायातको मूल ढोकामा एउटा हातको झिनो आडमा तुर्लुङ्ग झुण्डिरहेको एउटा बालक, ढोकामा ठटाउँदै मान्छे बोलाउँदै चालक र यात्रूबिचको दूरी तय गर्न प्रमुख भूमिका खेलिरहन्छ, ढोकाको ढकढक्याईले यात्रुलाई गाडी चढ्न जनाउ त गर्छ तर आँखै […]
हेल्लो दिपेन जि नमस्कार के छ खवर कता हुनु हुन्छ ? तपाईको लेख पढ्ने गर्दछु , राम्रो लाग्छ । यो लकडाउनले मानिसको जन जीवन अफ्ट्यारो पर्यो, दैनिक ज्याला मजदुरी गरेर परिवारको गुजारा गर्ने समुदाय अनी […]
अहिले म दुबईमा छु । यहाँ पनि लक डाउन छ । अहिले चै अलिक खुकुलो भएको छ ।यहाँ बस्नेहरु नेपालीहरु । कतिको जागिर छुट्यो । कतिले काम पाएका छैनन् । कोठाबाट बाहिर निस्कन पनि डरमर्दो […]