Aamsanchar

विचार ब्लग

एकराज गिरी, ‘हिन्दू राष्ट्र नेपाल’ नामक पुस्तकका लेखक तथा नेपाल हिन्दू राष्ट्रको रुपमा रहनुपर्ने वकालत गर्दै आएका योगी आदित्यनाथ अर्थात् अजय सिंह नेपालको सीमा जोडिएको भारतको शक्तिशाली प्रदेश ‘उत्तर प्रदेश’ को मुख्यमन्त्री बनेपछि विभिन्न आँकलनसँगै […]

बिहिवार, चैत १७, २०७३

एकराज गिरी उपाध्यक्ष नेपाल पत्रकार महासंघ झापा बुधबार चैत १६ गते हामी नेपाल पत्रकार महासंघको ६२औं स्थापना दिवस मनाउँदैछौं । कृष्णप्रसाद भट्टराई संस्थापक सभापति भई २०१२ साल चैत १६ गते अर्थात् सन् १९५६ मार्च २९ […]

बुधवार, चैत १६, २०७३

[दिपेन्द्र भट्टराई] हाम्रो मुलुक लोकतन्त्रलाई आत्मसात गर्दे, बहुदलीय प्रतिष्पर्धामा प्रवेश गरिसकेको छ । लोकतान्त्रिक पद्धतिमा दुई भिन्न भिन्न अभ्यास हुन्छन । एउटा अभ्यास हो लोकतन्त्रलाई सुदृढ र मजबुत बनाउँदै जनताका आवाजलाई भिन्न राजनीतिक दल र […]

आइतवार, चैत १३, २०७३

[दिपेन्द्र भट्टराई] कुनैपनि कार्य त्यतिखेर सम्म गलत र अवैधानि हुदैन जवसम्म त्यो नैतिक तथा सामाजिक रुपमा सबैको हितकारी भै कानुनले समेत सम्वोधन गरेको हुन्छ । गरिएको कार्यबाट निश्चित ब्यक्ति, समुदाय लाई केहि समय राहत र […]

शनिवार, चैत ५, २०७३

  [प्रकाश सिग्देल] रवीन्द्रजी, नमस्कार ! पछिल्लो समय सामाजिक सञ्जालका भित्तामा देशमा नयाँ पार्टी खुलेको विषय निकै चर्चामा रहेको छ । लाखौंको जागिर छाडेर देशलाई नेतृत्व दिन आएका व्यक्ति र अरु राम्रो नाम चलेका मानिसहरु मिलेको […]

शुक्रवार, चैत ४, २०७३

[दिपेन्द्र भट्टराई] २०४६ साल देखि २०७३ साल सम्म आइपुग्दा २३ वटा सरकार फेरिए । अबको केही महिनामा देउवाले नेतृत्व समाल्ने निश्चित गर्दै सरकारको आयु बेलैमा तोकिसकिएको छ । आलोपालोमा मुलुकको शासनको बाघडोर समाल्ने परिपाटीबाट हाम्रो […]

मङ्गलवार, चैत १, २०७३

सुरेश खतिवडा । मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंगहरु मध्येको एक हो । यो गाढा खैरो रंगको सीमी आकारको हुन्छ । पेटको पछाडिपट्टि भित्तामा मेरुदण्डको दुबैतिर कम्बरको भागमा एक÷एक वटा हुने गर्दछन् । यो ११ सेमी […]

बिहिवार, फागुन २६, २०७३

[एकराज गिरी] उपाध्यक्ष , नेपाल पत्रकार महासंघ, झापा   पृष्ठभूमिः नेपालमा पत्रकारिता ‘म अझै विश्वस्त छु कि यदि तपाइँको चाहना संसार परिवर्तन गर्नेछ भने सबैभन्दा छिटो हतियार पत्रकारिता हो’ – विश्वविख्यात बेलायती नाटककार टोम स्टोपार्डको […]

बुधवार, फागुन २५, २०७३

(हिमा रसाईली) महिला जागरुकता , समान सहभागीता र महिला अधिकार सम्बन्धी दिवस अन्तराष्ट्रिय महिला दिवस विगतका बर्षहरुमा झै यो वर्ष पनि विभिन्न संघसस्थाले विभित कार्यक्रम गरि विश्वभर मनाइदै छ । उत्पीडित महिलाहरुको लैङ्गीक विभेद विरुद्धको […]

बुधवार, फागुन २५, २०७३

नेपालमा खेती गरिने अलैंचीको उद्गम स्थल सिक्किमलाई मानिएको छ । वि.सं. १८३० को दशकमा पहिलोपटक सिक्किमबाट इलाम जिल्लाको जोगमाई गाउँमा अलैंचीको बिरुवा ल्याई खेती शुरु भएको मानिन्छ । अलैंची निर्यातजन्य कृषि वस्तु हो । अलैंचीलाई अंग्रेजीमा ‘लार्ज कार्डामम’ […]

आइतवार, फागुन २२, २०७३