Aamsanchar

विचार ब्लग

[अनिल वाग्ले] पूर्वराजा ज्ञानेन्द्र शाहले हालै वक्तव्य जारी गरे । उनको वक्तव्य आउनु सामान्य कुरा हो । लोकतन्त्रमा वाक स्वतन्त्रता छ । यही स्वतन्त्रताको प्रयोग उनले गरेका हुन् । गर्न पाउनु पनि पर्छ । लोकतन्त्रमा […]

बुधवार, पौष १३, २०७३

नरेन्द्रराज प्रसाई ~~~ आठराई ताप्लेजुङमा हाम्रा छातीमा माओ त्सेतुङको बिल्ला सिउरेर मात्र हामी स्कुल जान्थ्यौं। अनि हाम्रा नेता नन्दकुमार प्रसाई थिए । साथै मदन भण्डारीका राजनीतिक गुरू पनि नन्दकुमार दाइ नै हुन् । २०२६ सालमा […]

मङ्गलवार, पौष १२, २०७३

 [हेमन्त क्षितिज] काठमाण्डुबाट आमा धेरैदिनमा फर्कनुभयो । साना केटाकेटीहरु त्यसै न्यास्रिसकेका थिए । आमा आउने दिन पर्खिएर म पनि थाक्दैथिएँ । आमा टुप्लुक्क देखापर्नु भयो –आँगनमा । साँझ पर्नै लागेको थियो । आमाको साथमा एउटा […]

सोमवार, पौष ११, २०७३

[हिमा रसाईली] प्राचिन कालमा बर्ण व्यवस्थामा समाजको विकासमा अग्रसर भएका जनसमुह जो मनोस्मृतिको समयमा कामको आधारमा शुद्राको रुपमा अलग्याइ ,शिक्षा ,दिक्षाबाट बञ्चित हुदै मल्लकाल देखिनै असुद्ध र अछुत जातिमा परिणत गरिएर समाजमा अपहेलीत भएर जीउन […]

आइतवार, पौष १०, २०७३

एकराज गिरी सम्पादक पूर्वाञ्चल दैनिक प्रधानसम्पादक स्व. मदन ढकालको स्मृति विशेष यो मनले पत्याइरहेकै छैन, विश्वासै लाग्दैन– कि मदन सर (मदन ढकाल) हामीलाई छोडेर जानु भएको घटना । अकल्पनीय र अल्पायुमै उहाँलाई गुमाउँदाको यस क्षण […]

सोमवार, पौष ४, २०७३

एकराज गिरी सम्पादक पूर्वाञ्चल दैनिक २०७३ सालको मंसीर २३ गते बिहीबार राति ११ः४० बजे सबैलाई झुक्याएर हाम्रा आदरणीय अग्रज अभिभावक मदन ढकाल कहिल्यै नफर्किने यात्रामा जानुभयो । बिर्तामोडस्थित पुर्णटुङ बिर्तासिटी हस्पिटलमा चिकित्सक टोलीको अथक प्रयासका […]

बिहिवार, मंसिर ३०, २०७३

[नरेन्द्र ढकाल] पत्रकारिताका हस्ती मदन ढकाल आज हामीमाझ रहनुभएन । तर, उहाँले देशका प्रेरणा र उपदेश सदैव हामीमाझ रहन्छ । झापाका एक सरल र मिजासिला पत्रकारको रुपमा रहेको ढकालसँगको प्रत्यक्ष भेट भने वि.स. २०६५ सालमा भयो  । […]

आइतवार, मंसिर २६, २०७३

सरिता ढकाल (खतिवडा) “घर शान्तिको आधार ,दिगो बिकास का लागि लैगिक हिंसा रहित समाज” भन्ने नाराका साथ लैंगिक हिसा बिरुद्दको सोर्ह दिने अभियान सकिएको छ । यो प्रत्येक बर्ष अंग्रेजी महिनाको नोवेम्वर २५ देखि डिसेम्बर […]

शनिवार, मंसिर २५, २०७३

(अजय खड्का) शान्तिनगर । देशमा अहिले पुनरसंरचनाकै बहस चलीरहेको छ । त्यो हावाहुरीबाट शान्तिनगर पनि अछुतो रहन सकेन । अहिले शान्तिनगरमा पनि एउटा ठुलो बहस चलीरहेको छ । एउटा समूहको बिचार शान्तिनगरलाई मेचीनगरमा मिसाउनु पर्छ […]

बुधवार, मंसिर २२, २०७३

नरेन्द्र ढकाल निकै लामो परामर्शपछि सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता त ग¥र्यो तर त्यहि कारणले अहिले पुन दलहरु बीचको दुरी बढेर गएको छ । दलहरुले संविधान संशोधनलाई साझा बनाएर अगाडी बढ्न नसक्नु देश […]

बुधवार, मंसिर २२, २०७३