
झापा । देवी माध्यमिक विद्यालय बिर्तामोडमा अध्ययनरत् बिद्यार्थीले भारतको मेवाड विश्व विद्यालयमा उच्च शिक्षा अध्ययनका लागि सतप्रतिशत छात्र वृत्ति पाउने भएका छन् । भारतको चित्तौरगढस्थित राजस्थानमा रहेको विश्वविद्यालयले कक्षा १० पास गरेका ५० जना र […]
मोरङ । मोरङका तीन दर्जन गरिब दलित छात्राहरुलाई मानव अधिकार तथा शान्ति समाज नेपालले पढाइमा प्रोत्साहन दिइरहेको छ । विपन्न दलित छात्राहरुको माध्यमिक शिक्षामा पहुँच बढाउन गत बर्षदेखी पाँच बर्षे छात्राबृत्ती अभियान सञ्चालन गरि शान्ति […]
झापाको मेचीनगरमा रहेको काकाँकडभिट्टा माध्यमिक विद्यालयले ५५ ओैँ वार्षिकोत्सब तथा अभिभावक समारोह सम्पन्न गरेको छ । आज (मंगलबार) विभिद कार्यक्रमसहित वार्षिकोत्सब समापन गरेको हो । वार्षिकोत्सबको अवसरमा संघीय सासंद विश्वप्रकाश शर्मा, १ नम्वर प्रदशसभा सदस्य […]
चारआली । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विविएस चौथो वर्षमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गर्नुको साथै विद्यार्थीहरूले बनाएको सेन्सर डस्टबिनको मंगलबार एक कार्यक्रमका बिच प्रदर्शनी गरेको छ । बीबीएस दोस्रो […]
बाह्रदशी । बाह्रदशी गाउँपालिका –३ मा रहेको रामनगर आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मी निरौला अधिकारी चयन भएकी छिन् । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्बसम्वत चयन भएकी हुन् । बाह्रदशी गाउँपालिका परिषद् सदस्य समेत […]
मेचीनगर। झापाको बाल सुबोधिनी माध्यमिक बिद्यालयले ५५ औं बार्षिकोत्सवका विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । मेची नगरपालिका वडा नम्बर–१४ मा रहेको बिद्यालयले आइतबार विभिन्न साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो । झापा क्षेत्र नम्बर १ […]
पोखरा । हल्ट प्राइज पोखरा विश्वविद्यालयको अन क्याम्पसको फाइनल शनिबार पोखरामा सम्पन्न भएको छ। शनिबार भएको फाइनलमा टीम अस्वत्थामाले जितेको छ। टिममा सन्तोष पौडेल ,सौगात आचार्य ,स्वरुप पौडेल, सचिन घिमिरे, नवीन ढकाल रहेका थिए। यस […]