Aamsanchar

शिक्षा

  जनता आधारभूत विद्यालय, नगरहा गापा ३ बत्राही खोरियाका प्रधानाध्यापक विद्यार्थी संख्या बढी देखाएर सुविधा लिने गरेको खुलेको छ । हाजिरी रजिष्टरमा १ सय ७६ विद्यार्थीको नामाङ्कन पनि बढीमा २० जना विद्यार्थी उपस्थित हुने गरेको […]

सोमवार, पौष ७, २०७६

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य पेशल खतिवडाका पिता मनोरथ खतिवडाको श्रद्धाञ्जलीसभामा मन्त्री पोखरेलले सरकारले […]

सोमवार, पौष ७, २०७६

लोकसेवा आयोगको पाँचौं तहको परीक्षामा एक परीक्षार्थीलाई सातौं तहको प्रश्न–पत्र दिई गम्भीर लापरबाही गरेको पाइएको छ । शनिबार धनकुटामा सम्पन्न प्रदेश १ सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालय विद्यालय नर्सिङ सेवाको परीक्षामा मोरङ विराटनगरकी […]

सोमवार, पौष ७, २०७६

मोरङ ।   विद्यार्थीका लागि राज्यले उपलब्ध गराएको अपांगता  भत्ता दुरुपयोग भएको छ ।  बहिरा विद्यार्थी पढाउने विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माविमा यस्तो भएको हो ।  सुस्त श्रवणशक्ति भएका विद्यार्थीहरुका भत्ताबपतको रकम विद्यालयले वनभोज र कोचिङका […]

सोमवार, पौष ७, २०७६

सुनसरी। केही दिन देखि अत्याधिक जाडो बढे सँगै इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रका सरकारी तथा नीजि विद्यालयहरु तीन दिनको लागि बन्द गर्ने निर्णय गरेको छ । विहानै देखि हुस्सु र चिसो हावा चलेर बालबालिकाहरुको जनजिवन प्रभावित […]

आइतवार, पौष ६, २०७६

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गत कात्तिक ३० र मंसिर १ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । […]

मङ्गलवार, पौष १, २०७६

शिक्षक त सबै हुन सक्छन। सफल शिक्षक ती हुन्छन जो परिस्थिति र बालमनोविज्ञानलाई बुझेर शिक्षण गर्दछन् । सफल शिक्षकले २ वटा कुरालाई प्रेम गर्न सक्नुपर्छ । पहिलो, आफूले पढाउने विषयलाई अनि दोस्रो विद्यार्थीलाई । शिक्षकले […]

आइतवार, मंसिर २९, २०७६

साउन ३१ गते नै चेकमा साइन गर्न अधिकार खोसिएका व्यक्तिको हस्ताक्षर भएको चेक बाट गत भदौ २६ गते सिराहाको सनराइज बैंकबाट ४ लाख ८० हजार रुपैया भुक्तानी लिने प्रतिष्ठानका दुई विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ […]

सोमवार, मंसिर २३, २०७६

हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो । आजको दिन […]

सोमवार, मंसिर २३, २०७६

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म गर्नेभएको छ । त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । […]

शनिवार, मंसिर २१, २०७६