Aamsanchar

समाचार

काठमाडौँ । साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि नयाँ उपभोग दस्तुर तोकेको छ र मोटरसाइकललाई सुरुङमार्गमा चल्न नदिने निर्णय गरेको छ। निर्धारित दस्तुरअनुसार कार/भ्यानको काठमाडौँ आउँदा ६५ र जाँदा […]

बिहिवार, साउन २९, २०८२

काठमाडौं – गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा चक्रेसहित १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा […]

बुधवार, साउन २८, २०८२

विराटनगर-  विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए । सुधार […]

बुधवार, साउन २८, २०८२

झापा : शनिश्चरे–खुदुनाबारी सडक खण्डअन्तर्गत अर्जुनधारा–७ स्थित गडिमा रहेको बिरिङ खोलाको पुल आज दिउँसो १२:३० बजे भत्किँदा आवतजावत ठप्प भएको छ। लगातारको वर्षापछि आएको बाढीले अन्दाजी ३५–४० मिटर भाग बगाएको हो।

बुधवार, साउन २८, २०८२

विराटनगर- सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका(२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका […]

बुधवार, साउन २८, २०८२

अर्घाखाँची – अर्घाखाँचीमा भैँसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । सन्धिखर्क नगरपालिका–२ घोचेखोलाबाट प्रहरीले भैँसी बोकेको जीपका चालक र सहचालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का सरोज […]

बुधवार, साउन २८, २०८२