
बुटवल- रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा चार जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा सैनामैना-८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका-५ का ४३ वर्षीय जितेन्द्र […]
झापा – अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम रु एक लाखमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले जानकारी दिए । […]
काठमाडौं – काठमाडौं महानगरपालिकाले हाँडीगाउँ क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । नक्साबिना निर्माण भएका अवैध घर–टहरामा डोजर चलाएको महानगरका नगरप्रहरी एसपी विष्णुप्रसाद जोशीले जानकारी दिए । “हाँडीगाउँमा अवैधरूपमा निर्माण भएका संरचना भत्काइरहेका छौँ । […]
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ। त्रिविले यसै शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक […]
पोखरा – पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा(१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए । ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान […]
दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । चितवनबाट लमजुङतर्फ जाँदै गरेको माइक्रो दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनाका घाइतेलाई आँबुखैरेनी […]
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणाको ११ वर्षपछि दल दर्ताको निवेदन दिएका छन् । मंगलबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको […]