Aamsanchar

समाचार

हल्दीवारी ।  झापा जिल्लाको हल्दीवारी गाउँपालिका–४, ओलीचोकस्थित एक निजी निवासमा ग्याँस लिक भई आगलागी हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान करिब ८ः४० बजे स्थानीय ६० वर्षीय पुण्यप्रसाद ओलीको तीन तले पक्की घरको दोस्रो […]

मङ्गलवार, साउन ६, २०८२

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास […]

सोमवार, साउन ५, २०८२

काभ्रेपलाञ्चोक –  सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर परिसरमा दर्शन गर्न पुगेका तीर्थयात्रीबीच झगडा हुँदा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । सोमबार मध्यान्ह मन्दिर नजिकै डाँडामा रहेको एक चिया पसलमा १० जना […]

सोमवार, साउन ५, २०८२

वराहक्षेत्र-  तराईको जिल्लामध्ये अन्नभण्डार मानिने सुनसरीमा साउनको पहिलो सातासम्म ६८ प्रतिशत धान रोपाइँ भएको छ । असार बित्दासमेत नियमित वर्षा नहुँदा पैनी र बोरिङ मेशिनको सहायताले ढिलो रोपाइँ भएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । […]

सोमवार, साउन ५, २०८२