
काठमाडौं – सरकारले किसानलाई वितरण गर्न पठाएको २०० बोरा अनुदानको मल लुकाएर आफ्नो गोदाममा भण्डार गर्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको कटारीस्थित आशुतोष ट्रेडर्स एण्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरी छन् । […]
काठमाण्डौ – विश्वको सर्वोच्च शिखर सगरमाथामा थुप्रिने गरेको फोहोर सङ्कलन गर्न ड्रोनको प्रयोग हुँदै आएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इङ्कले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट टेक्नोलोजीसँगको समन्वयमा ड्रोनमार्फत फोहर सङ्कलन गरिरहेको हो […]
बिर्तामोड-अब दक्षिण कोरियामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । झापाको बिर्तामोडमै पहिलोपटक दक्षिण कोरियाली विश्वविद्यालयमा अध्ययनका लागि शैक्षिक परामर्श दिने व्यवस्था भएको हो। सुवेदी एण्ड एसोसिएट बिर्तामोड र राइट एजुकेसनल […]