
काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकका लागि हवाई टिकटसम्बन्धी नियमलाई थप कडा बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सबै एयरलाइन्सलाई परिपत्र जारी गर्दै गन्तव्य मुलुक नपुगुन्जेलसम्म फर्किने ९रिटर्न० टिकट रद्द […]