काठमाडौं – विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा शुरु भएको छ। प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न देउवा निवासमा विपक्षी गठबन्धनका नेता एकजुट भएको बुझिएको छ। विहान सवा नौ […]
काठमाडौं : सरकारले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल नामकरण गरेकोमा एमाले नेता योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। विघटित प्रतिनिधि सभामा ताप्लेजुङबाट सांसद बनेका भट्टराईले नाम नलिई आपत्ति जनाएका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, […]
काठमाडौं – बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा थुप्रै कार्यक्रम परेका छन् । तीमध्ये पनि अधिकांश प्रधानमन्त्रीकै गृहनगर दमकमा पारिएको छ । दमकमा महत्वाकांक्षी र ठूला पूर्वाधार निर्माणका योजना पारिएका छन् । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रअन्तर्गत विकास निर्माणका […]
काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानहरुमा […]
काठमाडौं –प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आजपनि हुने भएको छ। शुक्रबारदेखि संवैधानिक इजलासमा शुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा आजका लागि राखिएको हो। शुक्रबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी […]
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट सकारात्मक खालको आएको बताएका छन् । बजेटले निजी क्षेत्रले उठाएका धेरै माग सम्बोधन गरेको उनले बताए । “जुन हिसाबले हाम्रो माग सम्बोधन भएको छ, त्यो […]
काठमाडौं- नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमणपछि गम्भीर हुनु भएको उहाँको एक साता अघिबाट झापास्थित विर्तासीटी अस्पतालमा उपचार भइरको थियो । उहाँलाई विगत एकसाता अघिबाट भेन्टिलेटरमा […]
सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई प्राथमिकता दिइएको छ । बजेट वितरणमुखी देखिएको छ । बजेटमा रहेका केही विशेषताहरु बुँदागत रुपमा हेर्नुहोस् निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने । वृद्धभत्ता […]
काठमाडौँ — सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएका हुन् । हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ […]
काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । जसअन्तर्गत चालू खर्चतर्फ कूल ६ खब ७८ अर्ब ६१ करोड, पूँजीगत खर्चतर्फ ३ खर्ब ४७ […]