Aamsanchar

समाचार

काठमाडौं –सरकारले मदभण्डारी राजमार्गका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिएका छन् […]

शनिवार, जेठ १५, २०७८

काठमाण्डौ – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो । यो तलब साउन १ गतेदेखि लागू हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]

शनिवार, जेठ १५, २०७८

निषेधाज्ञाको मौका छोपेर सिमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो मात्रामा तस्करी हुँदै गरेको डिजेल बरामद गरेको छ।  मोरङको रतुवामाई नगरपालिका ४ स्थित पैयामरी झुर्किया सडक खण्डबाट सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बलले बल्डङ्गाले टुटन ट्रकसहित ४६ […]

शनिवार, जेठ १५, २०७८

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको परिवारले बिएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईँले उपचारका लागि गर्ने भनेको सहयोग आवश्यक नपर्ने जनाएको छ। हाल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको […]

शनिवार, जेठ १५, २०७८

गुल्मी- पहिरोका कारण गुल्मीको रिडी-रुद्रवेणी सडक बन्द भएको छ । रुरुक्षेत्र गाउँपालिका-१ पुलक्याम्प र २ को साँघुरेमा माथिबाट खसेको पहिरोले बिहानदेखि रिडी-रुद्रवेणी सडक बन्द भएको हो । हिजो पनि पहिरो बन्द भएको सडक खुलाएको चार […]

शनिवार, जेठ १५, २०७८

जनकपुरधाम – निषेधाज्ञाको मौका छोपी धनुषामा अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको दुईवटा स्काभेटर (जेसिबी) प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरको अनुसार बटेश्वर गाउँपालिका वडा नम्बर १ स्थित बडहरी खोलाबाट शुक्रबार साँझ अवैध […]

शनिवार, जेठ १५, २०७८

काठमाडौं-कोरोनाविरुद्धको खोप उपलब्ध गराउन अनुरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठाएकी छन् । अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडाले सो पत्र अमेरिकी विदेश मन्त्रालयमा बुझाएको दूतावासले एक विज्ञप्ति मार्फत जानकारी दिएको […]

शनिवार, जेठ १५, २०७८

ताप्लेजुङ – गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ जनाको कैद मिनाह भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन्। कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार माफी मिनाहा […]

शनिवार, जेठ १५, २०७८

इलाम – फेसबुक अभियानमार्फत रकम संकलन गरेर एक सातादेखि उपचाररत एक व्यक्तिलाई डिस्चार्ज गरिएको छ। अस्पतालको शुल्क बुझाउन नसक्दा झापाको बिर्तासिटी अस्पतालमा बस्न बाध्य इलाम सूर्योदय नगरपालिका–९ का सरोज गदाललाई घर ल्याइएको हो। गत वैशाख […]

शनिवार, जेठ १५, २०७८

संखुवासभा- खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन […]

शनिवार, जेठ १५, २०७८