Aamsanchar

समाचार

झापा। झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–३ सानो केरखामा बिहिवार राती पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा […]

शुक्रवार, जेठ ७, २०७८

मोरङ। हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । आज दिउँसो मोरङको बिराटनगर महानगरपालिका-११ रोडषेस चोकबाट २१ लाख भन्दा बढी रकम सहित पक्राउ परेका बिराटनगर-१३ का २५ बर्षीय […]

बिहिवार, जेठ ६, २०७८

झापा- आगामी जेठ १४ गतेसम्मका लागि झापामा निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो । आदेशमा हाल जारी […]

बिहिवार, जेठ ६, २०७८

काठमाण्डाै – गएको २४ घण्टामा देशभर आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आठ हजार दुई सय २७ जनामा र तीन […]

बिहिवार, जेठ ६, २०७८

काठमाण्डौ – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो […]

बिहिवार, जेठ ६, २०७८

काठमाडौं – कोरोनाविरुद्धको खोप लगाएका पाँच सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको हो । हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ […]

बिहिवार, जेठ ६, २०७८

काठमाडौं – कपिलवस्तुमा माओवादी नेतासहित दुई जनामाथि गोली प्रहारको आरोपमा सातजना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट माओवादी जिल्ला नेता कपिलवस्तु नगरपालिका–१ बस्ने ३४ वर्षीय दीपक पाण्डे र भारत […]

बिहिवार, जेठ ६, २०७८

मोरङ — विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट शिक्षण अस्पतालमा गरी बिहीबार एकै दिन ११ जना संक्रमितको मृत्यु भएको छ । विराटनगर–८ का ४६ वर्षीय र ७६ वर्षीय पुरुष, विराटनगर ९ […]

बिहिवार, जेठ ६, २०७८

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी […]

बिहिवार, जेठ ६, २०७८

ओखलढुङगा- ओखलढुङगाको सुनकोशी गाउँपालिका-१ नबिन राईको १३ बर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् । आज बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा बालक बेपत्ता भएका हुन् । […]

बिहिवार, जेठ ६, २०७८