मेचीनगर –झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि ३० बेड […]
काठमाण्डौ – सरकारले विश्व परिस्थिति, सेरम इन्टिच्युटमा भएको आगलागीलगायतका कारण कोरोना भाइरसविरुद्धको खोप आयात गर्न नसकिएको दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले नै बिचौलियाका कारण खोप आपूर्तिमा समस्या भएको अभिव्यक्ति दिएको […]
काठमाडाैं : झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ ल्याईएको छ। भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी बिएण्डसी अस्पतालमा ल्याईएको […]
गोरखा : गत वैशाख ११ गते घरनजिकैको वनमा निहुरो (तरकारी) खोज्न गएकी १४ वर्षीया पुतली (नाम परिवर्तन) बलात्कृत भइन्। गोरखा नगरपालिका–८ का ६० वर्षीय तुलबहादुर थापाले विभिन्न प्रलोभनमा पारेर नजिकैको गाईगोरु बाँध्ने गोठमा लगी करणी गरे। […]
ईलाम- रुखबाट लडेर ईलाममा एक जनाको मृत्यु भएको छ । रुखमा चढेर घाँस झार्ने क्रममा ईलाम नगरपालिका-५ ओख्रेका ३२ बर्षीय मिलन अधिकारी अचानक लड्दा घटनास्थलमा नै मृत्यु भएको हो ।आज बिहान ९ बजेको समयमा घर […]
उदयपुर- उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर १ जनाको मृत्यु भएको छ । धरान-५ का १८ बर्षीय सुभास परियारको टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो । धरानबाट ओखलढुङगा तर्फ जाँदै […]
झापा- झापाको मेचीनगर नगरपालिका-१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो […]
बुटवल – अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका-७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको हो । नगरप्रमुख शिवराज सुवेदीका स्वकीय […]
मकवानपुर – राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डा खिमलाल देवकोटा र गृहमन्त्री रामबहादुर थापा बादलले मनोनयन दर्ता भएको छ । देवकोटाले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र […]
काठमाडौं : संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो । सांसदहरुको स्वाब संकलन गरेकै दिन बैशाख २२ मा […]