Aamsanchar

समाचार

ताप्लेजुङ –आठराई त्रिवेणी गाउँपालिकामा औद्योगिक ग्राम तथा १० शय्याको आधारभूत अस्पताल निर्माण गर्न स्थानीय जनार्दन प्रसाईं र लक्ष्मी सिटौला प्रसाईंले एक करोड रुपैयाँ बराबरको २८ रोपनी ८ आना जग्गा गाउँपालिकालाई निस्शुल्क पास गरिदिएका छन्‌। त्यस्तै, […]

बिहिवार, फागुन २७, २०७७

कर्णाली- दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय […]

बिहिवार, फागुन २७, २०७७

काठमाडौं –संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ […]

बिहिवार, फागुन २७, २०७७

जनकपुरधाम –आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एकजना विचौलियासँगै घुस रकमसहित पक्राउ परेका छन् । कर अधिकृत रमेश ढकाल र विचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार […]

बिहिवार, फागुन २७, २०७७

झापा । झापाको मेचीनगरबाट लागुपदार्थ अफिम सहित दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत इन्फाल पस्चिम मणिपुरकी बर्ष ३० की लक्ष्मी क्षेत्री र पस्चिम बंगाल पञ्चलकगुरी दार्जिलिङकी बर्ष ३८ की गायत्री देवी […]

बुधवार, फागुन २६, २०७७

झापा- झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज लागुऔषध अफिम सहित २ जना भारतिय महिला  पक्राउ परेका छन् । । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने […]

बुधवार, फागुन २६, २०७७

काठमाण्डौ – नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरू यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं – प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ। बहालवाला सांसद तथा पूर्व सांसदहरुको मृत्युमा शोक प्रस्ताव पारित गरेर सकिएको हो। अब अर्को बैठक चैत ३ गते मंगलबार दिउँसो १ बजे बस्ने सभामुख […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन । बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले […]

बुधवार, फागुन २६, २०७७

झापा- झापाको शिवसताक्षी नगरपालिका– ११ को कनकाई नहरमा डुबेर एक महिलाको ज्यान गएको छ । बुधबार विहान (आज) नहरमा डुबेर मृत्यु भएको अवस्थामा एकजना महिलाको शव फेला परेको हो । वडा नम्बर ८ र ११ […]

बुधवार, फागुन २६, २०७७