काठमाडौं-अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने भएको छ । सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिए । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर मात्र आउन […]
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो । […]
झापा – काठमाडौंका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियु) शय्याको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ। कारोना महामारीको पहिलो […]
काठमाडौँ- सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ […]
काठमाण्डौ-नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण भएको जानकारी दिनुभएको छ । ज्वरो र जिउ दुख्ने समस्या भएपछि हिजो बेलुकी स्वाब दिएको र बिहान पोजेटिभ रिपोर्ट […]
रामेछाप- रामेछापको उमाकुण्ड गाउँपालिका-२ मा भएको आगलागीमा एक दम्पतीको ज्यान गएको छ । बाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा परि उहाँका बुबा ७८ वर्षीय धनबहादुर कार्की र आमा ६८ वर्षीया सीता कार्कीको ज्यान […]
काठमाडौं : १२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्। उनले भनिन्, कोरोना […]
बिर्तामोड । झापाको मेचीनगर नगरपालिका वार्ड नं १५ मिलकोटीमा रहेको बायु ग्याँस कोइला कारखानामा सोमबार आगलागी भएको छ। विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। आगलागीस्थलमा इलाका प्रहरी […]
झापा : जिल्लाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडको करोडौँ मूल्य पर्ने जमिन हडप्ने योजनामा संलग्न भएको आरोपमा पक्राउ परेका १० मध्ये ९ जनालाई झापा कारागार चलान गरिएको छ। घटनामा संलग्न एक जना धरौटीमा रिहा भएका छन्, भने […]
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यलयले विज्ञप्तिमार्फत जानकारी दिएको छ […]