काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हप्ता निषेधाज्ञा जारी गर्न ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरू बसेर निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी […]
काठमाण्डौ – राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. विदुर पौडेलको मष्तिष्कघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ । उहाँलाई मष्तिष्कघात भइ उपचारका लागि सिनामङ्गलमा रहेको काठमाण्डौ मेडिकल कलेजको सघन उपचार […]
चितवन- जंगली बँदेलको आक्रमणबाट माडी नगरपालिका–८ कान्तिपुर बस्ने ४२ वर्षीय नवराज ढकालको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ निस्किएको बँदेलले बारीमा घाँस काट्दै गरेका ढकाललाई आक्रमण गरेको हो। बँदेलको आक्रमणबाट घाइते भएका ढकाललाई […]
झापा-कोभिड–१९ को संक्रमणविरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानीय तहमा नेपाली सेनाको टोली परिचालन गरिएको छ। मेचीनगर र भद्रपुर नगरलिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी […]
मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । भने, देशभर आंशिक देखि […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो […]
जनकपुरधाम-सर्लाहीको एक पेट्रोल पम्पमा गोली फायर गरी आज साँझ लाखौं लुटपाट भएको छ। सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा शुक्रबार साँझ डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन्। पर्सा […]
काठमाडाैं : कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समितिले निषेधाज्ञा लागु भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकले नेपालको भारततर्फ खुलेका ३५ नाकामध्ये १३ वटा मात्रै सञ्चालनमा ल्याउने निर्णय गरेको […]
झापा- झापामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । भारतको पश्चिम बङ्गला र विहारसँग जोडिएको झापा जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले वैशाख १९ गते […]
मेचीनगर। झापाको मेचीनगर—६ स्थित मेचीनदी दक्षिणमा रहेको किराती जातीहरुको समाधी स्थलमा भएको घटनाप्रति मेचीनगर नगरपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । घटनाका विषयमा तीनवटा जातीय संघ संगठनले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाए लगत्तै शुक्रबार नगरप्रमुख […]