Aamsanchar

समाचार

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा सञ्चारकर्मीहरु सडकमा उत्रिएका छन्। नेपाल प्रेस युनियन र प्रेस संगठन नेपाल (दाहाल–नेपाल समूह) सहितको पत्रकारका संगठनहरुको अगुवाईमा मंगलबार झापाको विर्तामोडमा प्रदर्शन भएको हो । आदिवासी–जनजाति पत्रकार महासंघ […]

मङ्गलवार, माघ २७, २०७७

विराटनगर- विराटनगर महानगरपालिकाका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने भएको छ। कन्चनबारी, बरगाछी र घाँस चोकमा आकाशे पुल निर्माण हुने भएको हो। विराटनगर–धरान सडक खण्डअन्तर्गत विराटनगर–३ र ४ लाई जोड्ने गरी कञ्चनबारी चोकमा, वडा […]

मङ्गलवार, माघ २७, २०७७

बैतडी — छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए । भरुवा […]

मङ्गलवार, माघ २७, २०७७

काठमाडौ: प्रचण्ड-माधव समूहको नेकपाका प्रमुख नेताहरुले नेपालस्थित विदेशी मिडियाका पत्रकारहरुसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । मंगलबार राजधानीस्थित याक एण्ड यति होटलमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल सहित प्रमुख नेताहरुले पत्रकारहरुसँग भेट गरेका हुन् । […]

मङ्गलवार, माघ २७, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिनुभएको छ । निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र आयुक्तलाई चुनावको तयारी तीव्र पार्न सुझाव दिनुभएको […]

मङ्गलवार, माघ २७, २०७७

काठमाडौं- सुकुम्वासीका समस्या समाधान गर्ने र उनीहरुलाई भूमिको मालिक बनाउन विगतका वर्षमा धेरै प्रयास भए । चुनाव आउँदा राजनीतिक दलले समस्या समाधान गरी भूमिमालिक बनाउने भन्दै ठूलै आश्वासन पनि बाँडेका थिए । तर अझै पनि […]

मङ्गलवार, माघ २७, २०७७

काठमाडौं – निर्वाचनको तयारीबारे छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। निर्वाचनको तयारी बारेमा आयोगसँग छलफल गर्नका लागि प्रधानमन्त्री ओली आएको निर्वाचन कार्यालयको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। ुप्रधानमन्त्री ओली आज […]

मङ्गलवार, माघ २७, २०७७

नेपाल विद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने सरकारले निर्णय गरेको छ । कायम मुकायम रहेका हितेन्द्रदेव शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले […]

मङ्गलवार, माघ २७, २०७७

चितवन –नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रका ४ वटा सडक योजनाको निर्माण म्याद सकिएको छ। दुई वर्षअघि प्रचण्डले निकै तामझामसाथ आफ्नो निर्वाचन क्षेत्रका यी सडक शिलान्यास गरेका थिए। देशका पूर्वप्रधानमन्त्री एवम्‌ […]

मङ्गलवार, माघ २७, २०७७

मकवानपुर- वाग्मती प्रदेशको राजधानी हेटौंडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी (छोरी) सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा माघ २९ गतेसम्म तीनदिने तेस्रो राष्ट्रिय बेटी […]

मङ्गलवार, माघ २७, २०७७