Aamsanchar

समाचार

काठमाडौं- ताप्लेजुङ केन्द्रविन्दु भएर ५ दशमल ४ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले ताप्लेजुङको ओलांगचुंगोला केन्द्रविन्दु भएर मंगलबार बिहान ७ बजेर ३५ मिनेट जादा गएको भूकम्प गएको जनाएको छ । भूकम्पबाट क्षति […]

मङ्गलवार, माघ २७, २०७७

भरतपुर-माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ । चितवनबाट प्रधानमन्त्रीसँग भेटघाटका लागि प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका माडी निवासी नेकपा चितवनका सल्लाहकार श्याम विष्टले राम […]

सोमवार, माघ २६, २०७७

काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउनदेखि पुससम्म चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गएको वर्षको पहिलो […]

सोमवार, माघ २६, २०७७

बैतडी : मृत अवस्थामा भेटिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी  भागरथी भट्टको पोष्टमार्टम रिपोर्ट आएको छ। बैतडी अस्पतालले जिल्ला प्रहरी कार्यालय बैतडीलाई सोमबार बुझाएको पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ।   […]

सोमवार, माघ २६, २०७७

ओखलढुंगा –प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले प्रदेश खारेज गर्न खोजिएको कदम र राजनीतिक अस्थिरतालाई चिर्दै अघि बढ्ने बताएका छन नेपाल पत्रकार महासंघ ओखलढुंगाको वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले संसद् […]

सोमवार, माघ २६, २०७७

मोरङ – विराटनगर विमानस्थलमा दलहरूले लैजाने कार्यकर्तालाई भित्र प्रवेशमा थप कडाइ गरिने भएको छ । दलहरूबीच बढ्दै गएको असमझदारीले विमानस्थलमा सुरक्षा चुनौती हुने निष्कर्ष निकाल्दै अब विमानस्थलमा भीआईपीका लागि स्वागतमा जाने जो–कोहीलाई विमानस्थल भित्र पस्न […]

सोमवार, माघ २६, २०७७

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको […]

सोमवार, माघ २६, २०७७

झापा – गौरीगञ्जमा लागु औषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाबाट खटिएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । माघ २२ गते दिउँसो […]

सोमवार, माघ २६, २०७७

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल)को समयावधि बढाएको छ । विभागले यसअघिको सवारी साधनको लाइसेन्सका लागि लिखित परीक्षा पास गरेको तीन महिनाभित्र तीन पटक ट्रायल दिन पाउने व्यवस्थालाई […]

सोमवार, माघ २६, २०७७

काठमाडौं – नेपाली सेनाले गण्डकी प्रदेशमा रहेका चार भन्दा बढी सन्तान सेनामा सेवा गरिरहेका परिवारको मुख्य मानिसलाई सम्मान गर्ने भएको छ। भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरूलाई सम्मान गर्न लागेको हो। हालसम्म सेनामा […]

सोमवार, माघ २६, २०७७