Aamsanchar

समाचार

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी सदस्य राजकिशोर यादव सोमबार दिल्ली प्रस्थान गरेका छन् । अध्यक्ष ठाकुर भैरहवा हुँदै भारतको गोरखपुरबाट दिल्ली उडेका हुन् भने कार्यकारिणी सदस्य यादव काठमाडौंबाट सिधै दिल्ली […]

सोमवार, माघ २६, २०७७

संखुवासभा – संखुवासभाको उच्च हिमाली क्षेत्रहरुमा बाक्लो हिमपातसँगै जनजीवन प्रभावित भएको हो । संखुवासभाको उत्तरी क्षेत्र चीनको सिमावर्ती किमाथाङ्का गाउँमा भारी हिमपात भएको हाे । सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किमि टाढा रहेको किमाथाङ्का गाउँमा गएको मंसिर […]

सोमवार, माघ २६, २०७७

काठमाडौँ — नेपाली सेनाले अन्तर्राष्ट्रिय खुला सिमाना व्यवस्थित नहुँदा आतंकवादी तथा अपराधीबाट खतरा रहेको बताएको छ । खुला सिमाना व्यवस्थित गर्नुका साथै अन्तर्राष्ट्रिय सिमानामा खटिने निकायबीचको कार्यक्षेत्रसमेत स्पष्ट रूपमा तोकिनुपर्ने सेनाले उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा […]

सोमवार, माघ २६, २०७७

कलैया । बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका(१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ । जनकपुरस्थित […]

सोमवार, माघ २६, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हडपिएको भूमि हाम्रो हो भन्दा धम्की सुन्नुपरेको बताएका छन् । नेपाल-भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा उनले जोडसमेत दिएका छन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा […]

सोमवार, माघ २६, २०७७

काठमाडौं- नयाँ चालक अनुमतिपत्र(लाइसेन्स) का लागि आवेदन दिनेको संख्या पाँच लाख नाघेको छ । देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुनका लागि सेवाग्राहीले फारम भरिरहेका छन् । गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ […]

सोमवार, माघ २६, २०७७

गोरखा । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ । विद्यालय छुट्टी भएर […]

सोमवार, माघ २६, २०७७

काठमाडौं । रुपन्देहीको कोटहिमाईमा घाँस काट्न गएकी १२ वर्षीया सरस्वती हरिजनको २०७४ माघ २२ गते बलात्कारपछि हत्या भएको थियो। उक्त घटनामा सन्दीपकुमार धोवीको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। अभियुक्त धोवी जेल जीवन बिताइरहेका छन्। […]

सोमवार, माघ २६, २०७७

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) ले बासमती धान नेपालमा २५ सय वर्षअघिबाटै उत्पादनमा रहेको दावी यूरोपेली संघ (ईयू) मा पेश गरेको छ । बासमती नेपालको हो भन्ने १३ बुँदे दाबी र त्यसलाई प्रमाणित गर्ने […]

आइतवार, माघ २५, २०७७

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो । जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका […]

आइतवार, माघ २५, २०७७