Aamsanchar

समाचार

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज बृहत् सभा आयोजना गर्ने भएको छ। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार […]

शुक्रवार, माघ २३, २०७७

काठमाडौं । बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित […]

शुक्रवार, माघ २३, २०७७

बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ । यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक […]

शुक्रवार, माघ २३, २०७७

जनकपुरधाम । दाहाल–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ । बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको […]

बिहिवार, माघ २२, २०७७

झापा । मानव अपहरण तथा शरिर बन्धक, जबरजस्ती चोरी मुद्धाका फरार एक अभियुक्त झापा जेल चलाउन हुने भएका छन् । गत १४ गते मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर २ बस्ने बर्ष ३४ को सुसन भन्ने […]

बिहिवार, माघ २२, २०७७

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक बुधबार राति चोरी भएको छ । मधेश आन्दोलन २०७२/७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ […]

बिहिवार, माघ २२, २०७७

जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ । नेकपाका नेतारकार्यकर्ताले स्थानीय […]

बिहिवार, माघ २२, २०७७

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्च अदालतमा हालेको रिटमाथि आज सुनुवाई हुँदै छ। तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल […]

बिहिवार, माघ २२, २०७७

भद्रपुर –नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले झापामा एउटा कार तोडफोड गरेका छन्। बन्द अवज्ञा गर्दै सडकमा कार कुदाइरहेको भन्दै नेकपाका कार्यकर्ताले मे१च १९४२ नम्बरको गाडी रोक्न खोज्दा चालकले उल्टै कार्यकर्तालाई कुल्चिन खोजेपछि उनीहरूले सो गाडी तोडफोड […]

बिहिवार, माघ २२, २०७७

काठमाडौं –पूर्वराजा ज्ञानेन्द्र शाहले जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य नहुने बताएका छन्। सामाजिक सञ्चालमा ट्वीट गर्दै सत्ताको खेल बन्द, हडताल गर्नु अमानवीय क्रियाकलाप भएको बताएका हुन्। जनताको दैनिकीमा ध्यान नदिई आफ्नै […]

बिहिवार, माघ २२, २०७७