काठमाडौं –उज्यालो नेटवर्क अनलाइनमा कार्यरत अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल लामा ‘प्रभात’लाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो […]
झापा-चार वर्षअघि भारतमा लगेर बेचिएकी एक नेपाली किशोरीको उद्धार गरिएको छ। भारत पश्चिम बङ्गालको कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा बिस्तार मञ्चको संयुक्त पहल १६ वर्षीया किशोरीको उद्धार गरिएको हो। किशोरीलाई आइतबार काँकडभिट्टा नाकाबाट […]
काठमाडौं – सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि […]
जनकपुर –धनुषामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार आज दिउँसो धनुषामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई […]
काठमाडौं-रुपन्देहीमा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुईजना बालिकाको मृत्यु भएको छ। कोटिहवामा भएको उक्त दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवलतर्फ जाँदै […]
काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । […]
काठमाडौं : सरकारले मास्कको प्रयोग नगर्ने व्यक्तिको समाचार प्रकाशन/ प्रसारण नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै संक्रमण बढ्दै गएको हुँदा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ प्रयोग गर्न समाचार पढ्ने व्यक्तिले पनि मास्क लगाउन र मास्क […]
मकवानपुर : मकवानपुरमा छोराले बञ्चरो प्रहार गरेर आफ्नै बाबुको हत्या गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३, कटुञ्जेमा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको हो। ३० वर्षीय छोरा अन्जन सापकोटाले […]
मेचीनगर-भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन कोभिड १९ नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेश पुर्वीद्वार काँकरभिट्टा नाकाहुँदै आवतजावतमा कडाई गरिएको छ । भारतको […]
विराटनगर-कोरोना संक्रमण दर लगातार बढ्न थालेपछि प्रदेश १ सरकारले भारतसँगको सीमा नाकामा कडाइ गर्न थालेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीमा क्षेत्रबाट हुने आवतजावतलाई व्यवस्थित गर्न थालिएको हो । मुख्यमन्त्री शेरधन राईको […]