Aamsanchar

समाचार

काठमाडौं : प्रा.डा. गोविन्द केसी आफ्ना दुई बुँदै माग तीन सतामा पूरा नभए अनशन बस्ने चेतावनी दिएका छन्। केसीले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले संविधानको रक्षा गर्न र विधि […]

मङ्गलवार, माघ २०, २०७७

भद्रपुर –भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी […]

मङ्गलवार, माघ २०, २०७७

विर्तामोड । झापाको विर्तामोडमा यात्रुवहाक बसले ठक्कर दिदा एक व्यक्तीको मृत्यु भएको छ । मंगलबार करिव २ः४५ बजे पूर्वबाट पस्चिम तर्फ जादै गरेको ना ६ ख १५२० नम्बरको बसले पस्चिम बस बिसौनीमा दक्षिण बाट उत्तर […]

मङ्गलवार, माघ २०, २०७७

दैलेख-दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटक-पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बुधबार साँझ ५ बजे बस्ने गरी परिषद्को बैठक बोलाइए पनि स्थगित गरिएको स्रोतले बतायो । यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं –नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेका थिए । […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं –सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ। अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी ९सहसचिव० तलब–भत्ता पाउने व्यवस्था छ भने […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो । प्रधानमन्त्री ओलीले साँझ […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं । आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो । अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु […]

मङ्गलवार, माघ २०, २०७७