काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई कोरोना संक्रमण भएको छ। भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका शाहलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। […]
विराटनगर- आमाले आफ्नै छोरीलाई अपहरण गरी दुईजना युवकसँग जबरजस्ती करणी गराउन खोजेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, यो सत्य हो । विराटनगर १० की मन्जु पौडेलले आफ्नी २२ वर्षीया छोरीलाई बन्धक बनाई जबरजस्ती करणी […]
इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङलाई कोरोना संक्रमण भएको छ। उनका परिवार सदस्यलाई समेत संक्रमण देखिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। प्रवक्ता राईले भने‚ ‘वरिष्ठ उपाध्यक्ष नेम्बाङको सपरिवार […]
काठमाडौं : कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ। अभियान वैशाख ११ सम्म जारी रहनेछ। कोरोनाविरूद्धको पहिलो डोज खोप गत […]
विराटनगर –उदयपुरस्थित सब डिभिजन वन कार्यालयका कर्मचारी ४६ वर्षीय लेखनाथ बास्तोलाको मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान फितलो भएको मृतकका परिवारको आरोप लगाएका छन्। मृतकका परिवारले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त घटनाको खोज अनुसन्धान फितलो गरेको […]
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गर्नुभएको छ । राम-सीताका मूर्ति हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले मूर्तिहरु स्वस्तीवाचनसहित हस्तान्तरण गर्नुभएको […]
काठमाडौँ । मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने […]
धनकुटा –धनकुटाको हिलेबाट विराटनगर फर्कंदै गरेको को१च ४६१५ नम्बरको एम्बुलेन्स धनकुटा नगरपालिका ४ देब्रेबासमा दुर्घटना भएको छ। मोरङको विराटनगरबाट धनकुटाको हिलेमा सुत्केरी महिला पुर्याएर फर्कंदै गरको विराटनगर सिटी प्रालि अस्पतालको सो एम्बुलेन्स सोमबार बिहान कोशी […]
दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्विनी प्रदेश परिषद भेला लुम्विनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा हुने भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ दाङको आज सोमवार घोराहीमा सम्पन्न बैठकले परिषद भेलालाई पूर्ण रुपमा […]
दाङ । दाङको घोराई उपमहानगरपालिकाबाट पाँचजना जुवाडे पक्राउ परेका छन् । घोराई उपमहानगरपालिका वडा नं. १५ बालमन्दी टोल स्थित झुपल केसीको घरमा तास खेलिरहेको अबस्थामा आईतबार उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद […]