Aamsanchar

समाचार

झापा – बुद्धशान्ति गाउँपालिका–४ देवीवस्ती रहेको बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्। ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट बोयर जातका खसीबाख्रा‚ दाना […]

आइतवार, वैशाख ५, २०७८

भारतको जयनगरमा बुधबार मदिरासहित दुई भारतीय पक्राउ परे। ती दुवैले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्विकारे। उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद गर्‍यो। जयनगरमा नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेलाई पक्राउ […]

आइतवार, वैशाख ५, २०७८

नवलपरासी  । नवलपरासी नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका ३१ […]

आइतवार, वैशाख ५, २०७८

धरान –भारतले सुनसरीको नेपाली भूमीमा दादगिरी देखाउन थालेको छ। सुनसरीको नेपाली भूमीमा भारतको विहार सरकारको बोर्ड गाडेर नेपाली भूमीमाथि हस्तक्षप गरेको छ। भारतले सप्तकोसी सम्झौता विपरित सुनसरीको बराहक्षेत्र नगरपालिका र कोसी गाउँपालिकामा पर्ने सप्तकोसीको पूर्वी […]

शनिवार, वैशाख ४, २०७८

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न ३ एजेण्डामा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन […]

शनिवार, वैशाख ४, २०७८

काठमाडौं – बालिकालाई काठमाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले […]

शनिवार, वैशाख ४, २०७८

काठमाण्डौ-कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्दैछ । बैठकमा बढ्दो कोरोनाको सङ्क्रमण जोखिम र जोखिम कम गर्ने विषयमा छलफल गर्ने तयारी छ । यसअघि स्वास्थ्य […]

शनिवार, वैशाख ४, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी(जसपा)अध्यक्ष महन्थ ठाकुरलगायत संसदमा प्रतिनिधित्व गर्ने […]

शनिवार, वैशाख ४, २०७८

भोजपुर- मध्य पहाडी लोकमार्गको भोजपुर–चखेवा खण्डको काम ९५ प्रतिशत सकिएको छ। ४२ किलोमिटरमध्ये ४० किलोमिटर कालोपत्रेको काम सकिएको हो। बैशाखभित्र काम सक्ने पुष्पलाल मध्य पहाडी राजमार्ग योजना कार्यालय पाँचथरका प्रमुम सुरेश न्यौपानेले बताए। तामाङ गोल्डेन […]

शनिवार, वैशाख ४, २०७८

जुम्ला : सिञ्जा चुलेलगाउँका दुई युवाले काठको कार बनाएर गुडाएका छन्। उनीहरूले स्थानीय स्रोत साधनबाट कार बनाएर गुडाएका हुन्। सिञ्जा गाउँपालिका वडा नम्बर २ चुलेगाउँ निवासी प्रसान्त विक र अज विकले बनाएको  काठको गाडी  सिजा […]

शनिवार, वैशाख ४, २०७८