Aamsanchar

समाचार

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् । प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं । ललितपुरको लुभुमा एक दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएका […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं – सुनसरी र मोरङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। सुनसरीको ईटहरी उपमहानरपालिका-१६ लाईन चोकमा प्रदेश १-०२-००१ ज ३९३९ नम्बरको म्याजिक र बागमती प्रदेश ०२-०२० प ७१२० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर […]

मङ्गलवार, माघ ६, २०७७

विराटनगर । बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ । प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो […]

मङ्गलवार, माघ ६, २०७७

झापा । झापाबाट प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन् । झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापाको दमक नगरपालिका वडा नं। ३ स्थित बेलडाँगी बुद्ध […]

मङ्गलवार, माघ ६, २०७७

काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समिति नेतृत्वविहीन बनेको छ । समितिका अध्यक्ष रहेका चिरञ्जीवि चापागाईं चार वर्षे कार्यकाल पूरा गरेर पुस अन्तिम साता नै बिमा समितिबाट बाहिरिएका छन् । सामान्यतया नेतृत्व रिक्त हुनुभन्दा […]

मङ्गलवार, माघ ६, २०७७

उर्लाबारी । एक महिना अघि मृत भेटिएका उर्लाबारीका एक व्यक्तिको परिवारले किटानी जाहेरी दिंदापनि प्रहरीले छानबिनमा तादरुकता नदेखाएको मृतकका परिवारले आरोप लगाएका छन् । उर्लाबारी–५ का ३१ वर्षीय प्रविण बास्तोला गत पुष ५ गते शंकास्पद […]

मङ्गलवार, माघ ६, २०७७

विराटनगर –  मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस दुर्घटना भएको हो । विराटनगरको मेरिल्याण्ड कलेजमा अध्ययनरत विद्यार्थी बोकेको […]

मङ्गलवार, माघ ६, २०७७

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा रहेको तीन गजुर भएको शिवालयको मन्दिरबाट चार र ढुङ्गेधाराबाट एउटा गरी पाँच मूर्ति चोरी भएका छन् । गएको पुस २८ गते राति पाँचवटै मूर्ति चोरी भएका हुन् । स्थानीय […]

मङ्गलवार, माघ ६, २०७७

काठमाण्डौ – काठमाण्डौको कलङ्की, खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । आफ्नै घरको दोस्रो […]

मङ्गलवार, माघ ६, २०७७