Aamsanchar

समाचार

काठमाण्डौ – सरकारले कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए । व्यवसायीको आग्रहअनुसार […]

सोमवार, माघ ५, २०७७

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमाना स्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार राती करिब ११ः३० बजे बा ४ ख ७९८० […]

सोमवार, माघ ५, २०७७

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–८ गिरधारी राइस मिल अगाडि आइतबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ज २४५२ नम्बरको सुमो गिरधारी राइस मिल अगाडि रोकी राखेको स१त २५१२ नम्बरको […]

सोमवार, माघ ५, २०७७

दृश्य १ सेवाग्राही : सर मेरो बहिनीको नागरिकता बनाउनु थियो। फारम लिनुस् न। कर्मचारी : आजको कोटा सिद्धियो। अब भोलि १० बजे आउनू। सेवाग्राही : अहिले भर्खर त १ बजेको छ। ४ बजेसम्म त काम […]

सोमवार, माघ ५, २०७७

दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ताझामका साथ उद्घाटन गरेको पानी जहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रित्तै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् । […]

सोमवार, माघ ५, २०७७

विराटनगर । वैदेशिक रोजगारीका लागि अन्तर्वार्ता दिन इटहरी जाँदै गरेका युवकको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मोरङ बेलबारी नगरपालिका– ६ का २४ वर्षीय तीर्थकुमार राईको मृत्यु भएको हो । दुबई प्रहरीका लागि जाने […]

आइतवार, माघ ४, २०७७

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा गएराती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ रानीखोलामा मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकलको पछाडी बसेका कानेपोखरी गाउँपालिका–१ का २६ बर्षीय सनम […]

आइतवार, माघ ४, २०७७

काठमाडौं । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापाको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका […]

आइतवार, माघ ४, २०७७

विराटनगर । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् । बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र […]

आइतवार, माघ ४, २०७७

काठमाडौं । निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दै छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा […]

आइतवार, माघ ४, २०७७