Aamsanchar

समाचार

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए । तर, यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो ।

शुक्रवार, माघ २, २०७७

काठमाडौं : देशका विभिन्न क्षेत्रमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। काठमाडौं, झापा, सिरहा, कपिलवस्तु, नवलपरासी-पश्चिम) र कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ स्थित सडकमा […]

शुक्रवार, माघ २, २०७७

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ । लिमी प्रवेश गर्ने […]

शुक्रवार, माघ २, २०७७

झापा- इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना परी झापामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडा निवासी २१ वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २० वर्षीया हेमा […]

शुक्रवार, माघ २, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा विवाद कायमै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]

शुक्रवार, माघ २, २०७७

पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो । रेलमार्गको रेखांकन क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले निजगढवासीको अवरोध सामना […]

शुक्रवार, माघ २, २०७७

विराटनगर –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–नेपाल समूहलाई माउसुलीको चुडिएको पुच्छरको संज्ञा दिएका छन्। बिहीबार विराटनगरमा ओली समूहको युवा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले प्रचण्ड–नेपाल समूह माउसुलीको चुडिएको […]

शुक्रवार, माघ २, २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि प्रचण्ड–ओली समूहले बहुमत सदस्यको […]

बिहिवार, माघ १, २०७७

विराटनगर-प्रदेश १को प्रमुख नाका बिराटनगर रानीमा दशगंजा क्षेत्र अतिक्रमण तीव्ररुपमा भएको छ ।दशगजामा नेपाल र भारतका बासिन्दाले अतिक्रमण गरेर घर टहरासँगै मन्दिर र मस्जित समेत बनाएको पाइएको हो । नेपाल भारत सीमा अतिक्रमण दशकौंदेखिको समस्या भए […]

बिहिवार, माघ १, २०७७