Aamsanchar

समाचार

दोलखा – नेपालको संविधान २०७२ ले भाग २ मा नागरिकतासम्बन्धी व्यवस्था गरेको छ । जन्मेको १६ वर्ष पूरा भएपछि नेपाली नागरिकले नागरिकता प्राप्त गर्ने प्रावधान छ । १६ वर्ष पूरा हुनासाथ जिल्ला प्रशासन कार्यालयमा गइ […]

मङ्गलवार, पौष २८, २०७७

काठमाण्डौ – कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए […]

मङ्गलवार, पौष २८, २०७७

काठमाण्डौ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पर्सी बिहीबार भारत भ्रमणमा जानुहुने भएको छ । नेपाल–भारत छैठौँ संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भारत भ्रमणमा जान लाग्नुभएको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपाल–भारत […]

मङ्गलवार, पौष २८, २०७७

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन्। छात्रामाथि यौनहिंसा गरेको अभियोगमा आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई प्रहरीले सोमबार पक्राउ परेको हो। आरआर क्याम्पसमा अध्ययनरत एक जना छात्रालाई […]

मङ्गलवार, पौष २८, २०७७

विराटनगर-विराटनगर विमानस्थल विस्तारका लागि अधिग्रहण गरिने क्षेत्रका बासिन्दाले उचित क्षतिपूर्ति र मुआब्जाको माग गर्दै १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन्। विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाउन १२६ बिघा जग्गा अधिग्रहण गरिने क्षेत्रका स्थानीयले उचित मुआब्जा र […]

मङ्गलवार, पौष २८, २०७७

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षाका लागि लागू भएको कोटा प्रणाली हटाउने भएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले आगामी साताबाट दैनिक जति पनि […]

मङ्गलवार, पौष २८, २०७७

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल […]

मङ्गलवार, पौष २८, २०७७

काठमाण्डौ – विवेकशील पार्टीले मङ्गलबार माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटनको विरोधमा दाँत माझेर प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हो । यसैबीच विवेकशीलले प्रधानमन्त्री ओलीले […]

मङ्गलवार, पौष २८, २०७७

बैतडी –सुदूरपश्चिममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो। बिहान ९ बजेर ४८ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रबिन्दु […]

मङ्गलवार, पौष २८, २०७७

सप्तरी- छाडा साँढे गोरुले हान्दा सप्तरीमा एक महिलाको मृत्यु भएको छ। सोमबार राति छिन्नमस्ता नगरपालिका-२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हानेको थियो। सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि […]

मङ्गलवार, पौष २८, २०७७