बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले आइतबार नै अर्को पाटेबाघ नियन्त्रणमा लिएको छ। निकुञ्जभित्र आइतबार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय […]
विराटनगर – पार्टी परित्याग गर्दै प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई माओवादी केन्द्रले पदमुक्त गरेको छ। पार्टी परित्याग गर्दै मन्त्री बनेको आङ्बुहाङलाई माओवादी केन्द्रले १० दिनपछि सांसदबाट पदमुक्त गरेको हो। सांसद […]
धनकुटा – जंगलमा लागेको डढेलो गाउँसम्म पुग्दा धनकुटामा चार घरमा क्षति पुगेको छ। धनकुटा सदरमुकामको चुलिवन क्षेत्रमा डढेलो गाउँसम्म पुग्दा धनकुटा नगरपालिका-७ मगर वस्तीको धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर र गोठ जलेको प्रहरीले […]
मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको […]
विराटनगर- नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सतौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले […]
अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका […]
काठमाडौं । गृह मन्त्रालयले औद्योगिक प्रयोजनका लागि उद्योगमा आवश्यक तेजाब (एसिड) सहित घातक रसायनको विवरण माग गरेको छ। उद्योगहरूले आवश्यक रासायनिक पदार्थको नाम, रसायन संकेत, वार्षिक परिमाणसहितको विवरण ७ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने भएको छ। […]
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६र७७ को वार्षिक प्रतिवेदन पेश गर्नेछन्। सार्वजनिक […]
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले १२ चैतमा अत्यावश्यक कामबाहेक भारतीय बजार रुपैडिया जान प्रतिबन्ध लगाएको थियो। तर, त्यसको कार्यान्वयन हुन सकेको छैन। नाकामा प्रतिबन्धको छनक पनि पाइँदैन। दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती बजार […]
झापा- झापाका सामुदायिक विद्यालयहरूमा २३ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। संघीय सरकारले विद्यालयको भौतिक संरचना निर्माणतर्फ लगानी गरेको ठूलो रकम बेरुजु देखिएको शिक्षा विकास तथा समन्वय समिति झापाले जनाएको छ। विद्यालयहरूले आर्थिक वर्ष २०६९/७० […]