Aamsanchar

समाचार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थला परेको पर्यटन व्यवसायको पुनर्उत्थानका लागि नेपाल, भारत, श्रीलंका र माल्दिभ्स बिचमा संयुक्त छलफल हुने भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको श्रीलंका भ्रमणको समयमा सो सहमति भएको […]

बिहिवार, पौष २३, २०७७

धनगढी – नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका […]

बिहिवार, पौष २३, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका १० धुलाबारीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेका मेचीनगर १० कै वर्ष २८ को सन्तोश कुमार शर्मा रहेका छन् । शर्माले आफ्नो शरिरको विभिन्न भागमा […]

बुधवार, पौष २२, २०७७

काठमाडौं । भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका […]

बुधवार, पौष २२, २०७७

झापा । झापाको मेचीनगर नगरपालिका १० धुलाबारीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेका मेचीनगर १० कै बर्ष ३२ का मो.मुस्ताफा रहेका छन् । उनको साथमा रहेको १ ग्राम ९०० मिलिग्राम […]

बुधवार, पौष २२, २०७७

मोरङ । १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले मोरङको बेलबारीस्थित विद्युत प्राधिकरण शाखा कार्यालयका मिटर रिडरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैँचा नगरपालिका–२ घर भएका प्राधिकरणका कर्मचारी ४० वर्षीय […]

बुधवार, पौष २२, २०७७

झापा- मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा सडकखण्डमा नेपाल दूरसञ्चार प्राधिकरणले अप्टिकल फाइबर बिच्छ्याउन लगाएको ठेक्कामा व्यापक लापरबाहीसँगै ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन्। प्राधिकरणले प्रदेश १ का जिल्लामा टेलिकमको अप्टिकल फाइबर बिच्छ्याउने कामको ठेक्का […]

बुधवार, पौष २२, २०७७

काठमाडौं – भक्तपुरमा रेलिङ हाल्ने क्रममा घरको दुई तलाबाट खसेर बुधबार एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक-५ का ४० वर्षीय इश्‍वर कार्की रहेका छन् । महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी नायव […]

बुधवार, पौष २२, २०७७

वीरगञ्ज – कारको ठक्करबाट पाटेबाघको मृत्यु भएपछि  कारका चालकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो । बारा जिल्ला अदालतमा उनीविरुद्ध […]

बुधवार, पौष २२, २०७७

काठमाडौं- चितवनमा गैंडाको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका-७ बस्ने ४२ वर्षीया माया तामाङको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएको अवस्थामा गैंडाले आक्रमण गर्दा […]

बुधवार, पौष २२, २०७७