Aamsanchar

समाचार

झापा- झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सँख्या २ पुग्यो। मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राई रहेका छन् । तामाङ मोटरसाइकल […]

मङ्गलवार, पौष २१, २०७७

काठमाडौं –विश्वका ५० सहरमध्ये सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै परेको छ। मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ। आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई […]

मङ्गलवार, पौष २१, २०७७

काठमाण्डौ – एक पुरुषलाई दुबई लगेर बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक जनालाई पक्राउ गरेको छ । ३५ वर्षीय एक पुरुषलाई भिजिट भिसामा दुबई लगेर बेच्न खोज्ने काठमाण्डौको चाबहिल बस्ने महोत्तरी खयरमारा घर भएका […]

मङ्गलवार, पौष २१, २०७७

जनकपुरधाम । नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । यसअघि केपी ओली निकटका मण्डलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो । […]

मङ्गलवार, पौष २१, २०७७

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास […]

मङ्गलवार, पौष २१, २०७७

कोरोना सङ्क्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । यसबीचमा धेरै पटक पीसीआर परीक्षण गरिएको उनले बताएका छन् । पारसले आफ्ना समर्थक, प्रशंसक, परिवार, साथी, डाक्टर र आफ्ना […]

मङ्गलवार, पौष २१, २०७७

शिवसताक्षी । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा मंगलबार विहान यात्रुबाहक बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुनसरी बराह क्षेत्र ७ बस्ने २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको हो । उनको […]

मङ्गलवार, पौष २१, २०७७

काभ्रे –धुलिखेल नगरपालिका–८ ठकुरी गाउँको छेउमा करिब ३० वर्षीय पुरुषको शव फेला परेको छ। उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको […]

मङ्गलवार, पौष २१, २०७७

काठमाडौं – नेपाली सेनाको टोलीले नेपाल एकीकरण पदयात्रा शुरू गरेको छ। पृथ्वी जयन्तीको अवसर पारेर गोरखा–काठमाडौं एकीकरण मार्गमा पद यात्रा शुरू गरेको ४० जना नेपाली सेनाको टोलीलाई गोरखा दरबारबाट बिदाइ गरिएको हो। नेपाल एकीकरण शुरूवातको […]

मङ्गलवार, पौष २१, २०७७

हुम्लामा भारी हिमपात भएको छ। आइतबारबाट निरन्तर हिमपात हुँदा सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ। हुम्लाको उत्तरी क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ। सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा भारी हिमपात हुँदा आवतजावतमा समस्या भएको छ। […]

मङ्गलवार, पौष २१, २०७७