Aamsanchar

समाचार

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संघीय संरचनामाथि प्रश्न उठाउँदै ऐतिहासिक निर्णय गरेको छ। नगरपालिकाको १७ औँ नगरसभा अधिवेशनबाट प्रदेश सभा खारेज गर्न संघीय सरकारलाई औपचारिक अनुरोध गर्ने निर्णय सर्वसम्मत […]

शुक्रवार, असार ६, २०८२

काठमाडौं। सरकारकै कालोसूचीमा सूचीकृत कम्पनीलाई मधेस प्रदेश सरकारले ठेक्काको आशयपत्र प्रदान गरेको छ । झनै चाखलाग्दो कुरा त के भने, यो ठेक्का एसियाली विकास बैंक (ब्म्द्य) को ऋण लगानीमा सञ्चालित सिँचाइ आयोजनाको हो । मधेस प्रदेश सरकारको […]

बिहिवार, असार ५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका […]

बुधवार, असार ४, २०८२

काभ्रेपलाञ्चोक ।  काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमामाथिबाट बुधबार साँझ खसेको लेदोसहितको पहिरोले बीपी राजमार्गको एक भाग अवरुद्ध बनेपछि सवारी आवागमन एकतर्फी मात्रै सञ्चालनमा आएको छ। अविरल वर्षासँगै साँझ ५ बजेतिर आएको पहिरोका कारण सडक अवरुद्ध […]

बुधवार, असार ४, २०८२

बुधवार, असार ४, २०८२